Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १९ मा भएको दुर्घटनामा एकको मृत्यु

IMG-20260217-WA0020-1771331014.jpg

५ फागुन, हेटौंडा । मकवानपुरको हेटौंडा १९ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ सान्नानिटार स्थित राजमार्गमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ बाट आउदै गरेको बा प्र ०३-००१ ख ११७९ नम्बरको टिपरले  ठक्कर दिदा मोटरसाइकलमा सवार रुपन्देही जिल्ला घर भएका अन्दाजी २८ बर्षीय जगदिश थारुको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले बताएका छन् ।उनलाई हेटौंडा अस्पतालमा डाक्टरले उपचारको क्रममा ज्यान गएको  र पछाडी सवार दाङ राप्ती गाउॅंपालिका वडा नम्बर ६ बस्ने अन्दाजी २२ वर्षीय आदित्य चौधरी घाइते रहेको र चोट अवस्था मध्यम रहेकोले हेटौडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ठक्कर दिएर फरार टिपर तथा चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार