Email :- prastakhabar@gmail.com

समाज

कोराना विरुद्धको १९ लाख ६५ हजारभन्दा बढी मात्रा खोप आज ल्याईँदै

_122033031__121233365_mod-1639285566.png

२६ मंसिर, हेटौंडा । सरकारले कोभ्याक्स सुविधामार्फत्थप १९ लाख ६५ हजार ६ सय मात्रा मोडर्ना खोप आज नेपाल ल्याउन लागेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज थप खोप नेपाल आउन लागेको जानकारी दिए । सरकारले लिएको लक्ष्य पूरा गर्न पछिल्लो समय १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाका लागि खोप...

विद्यार्थीको हस्तलेखन सुधार गर्न शिक्षकलाई तालिम

fgsfgf-1639273392.jpg

२६ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ ।  पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएका कारण सुधार गर्न जरुरी देखिएपछि शिक्षकहरुलाई तालिम दिईको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासकालागि सहयोग र...

एकैदिन २ लाख ६६ हजार बढीले कोरोना विरुद्धको खोप लगाए

image.php-1639227567.jpg

२५ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ९ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ९२ लाख ४१ हजार २ सय ६१ जनाले पूर्ण मात्रा र १ करोड १२ लाख ६० हजार ५ सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३६ जनामा...

भैसेमा योजना तर्जुमा गोष्ठी

Division-1639217019.jpg

२५ मंसिर, हेटौडा । सव डिभिजन वन कार्यालय, भैसेको आयोजनाम योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सामुदायिक वनहरुले आफनो समूहमा गरिने कार्यहरुको बारेमा कसरि योजना बनाउने भन्ने बारेमा जानकारी दिन गोष्ठीको आयोजना गरिएको हो ।   गोष्ठीमा डिभिजन वन कार्यालय, राप्ती मनहरिकमा सहायक वन अधिकृत बच्चुराम सुवेदी,लेखा अधिकृत हेमराज ढुङगाना, सव डिभिजन...

बोलेरोको ठक्करबाट चन्दको मृत्यु

Accident-1639125469.jpg

२४ मंसिर दाङ । दाङमा बोलेरो जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराही–१६ का ४३ वर्षीय युवराज चन्द रहेका छन् । घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका छन् । घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा १ च ३८५ नम्बरको बोलेरोले...

मेडिकल काउन्सिलको परीक्षा माघ १४ र १५ मा हुँदै

NMC-Pho-1639123219.jpg

२४ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ गते हुने भएको छ । काउन्सिलले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।  यसका लागि मंसिर २६ देखि पुस २६ गतेसम्म अनलाइन फारम खुल्ने भएको छ । काउन्सिलका अनुसार मंसिर २६ देखि पुस २६ गतेसम्म नियमित रुपमा फारम भर्न सकिन्छ। त्यस्तै पुस २७ र २८ गते विलम्ब...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

final-pp-1-1639113375.jpg

२४ मंसिर, हेटौंडा । आज ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाइने गरिन्छ ।  संयुक्त राष्ट्र सङ्घको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको अवसरमा यो दिवस मनाउन थालिएको हो ।  मानवीय मूल्य, मान्यता, मानव...

बालबालिकालाई लगाइने झण्डै १५ लाख मोडर्ना खोप नेपाल आइपुग्यो

Moderna-Co-vacine-scaled-1639096388.jpg

२४ मंसिर, हेटौंडा । कोराना भाइरसविरुद्धको झन्डै १५ लाख मात्रा खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । बिहीबार आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई...

गिरिजाको ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन

Pustak-1639042515.jpg

२३ मंसिर, हेटौंडा । मकवानपुरे पत्रकार गिरिजा अधिकारीको ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक बिहिबार हेटौंडामा विमोचन गरिएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य मुनु सिग्देल लगायतले पुस्तकको विमोचन गरेका हुन् । मकवानपुरको पत्रकारिताको इतिहास र वर्तमान अवस्थाबारे पुस्तकले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार