९ भदौ, पाँचथर । पाँचथरमा मलामी गएर घर फर्किंदै गरेका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राई रहेका छन् । उनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सोमबार छिमेकीको मलामी गएका राई अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा आफन्तले फिदिम–१४ बाँसबोटेको भिरबाट...
८ भदौ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले विभिन्न परिणामको लागूऔषध सहित हेटौंडा बसपार्कबाट दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा १० बसपार्कमा रहेको प्रहरी चौर्किबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ३९४३ नं. को बसलाई जाँच गर्दा फेनारागन ९ एम्पुल, डाईजोपाम ९ एम्पुल, नुरफिन ९ एम्पुल सहित...
८भदौं,हेटौंडा।मंगलबार मकवानपुरमा कोरोना संक्रमितको संख्या ४३ रहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा २२५ जनाको कोरोना जाँच गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो। उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १०९ जनाको पिसिआर बिधिबाट र ११६ जनाको एन्टिजेन विधिबाट कोरोना...
८भदौं,हेटौंडा। हेटौंडा क्याम्पसका संस्थापन अध्यक्ष स्वर्गीय श्रीचन्द्र पौडेल शर्माको स्मृतिमा छात्रवृति कोष स्थापना गरिने भएको छ। हेटौंडा क्याम्पसको स्थापनाकाल देखि निरन्तर २८ वर्षसम्म क्याम्पस संचालन समितिको अध्यक्ष रहि क्याम्पसलाई गरेको योगदानको कदर गर्दे उनको स्मृतिमा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृति कोष’ स्थापना...
८ भदौं,हेटौंडा। मकवानपुर जिल्लाकै पहिलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख मुकुन्द दास श्रेष्ठ सम्झनामा क्याम्पसको हाताभित्र अर्धकदको शालिक निर्माण गरिने भएको छ । क्याम्पसका पूर्वविद्यार्थीहरुको संगठनले क्याम्पसको संस्थापक प्रमुख रहेर क्याम्पसको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको...
८ भदौ, हेटौंडा । जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आजदेखि प्रदेश १ र २ मा पठाउने भएको छ । साढे ५ लाख खोप प्रदेश १ र प्रदेश २ पठाइने र बचेको खोप विद्यार्थीलाई लगाइने परिवार कल्याण महाशाखाका अन्र्तगतको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए । प्रदेशमा पठाइएको खोपलाई प्रदेश १ को विराटनगरमा...
७ भदौ, हेटौंडा । हेटौंडा अस्पतालका कोभिड एवं आइसियु इन्चार्ज डा. सागर काफ्लेलाई बिदाई गरिएको छ । अध्ययनका सिलसिलामा जान लागेका उनलाई अस्पतालबाट बिदाई गरिएको हो । डा. काफ्लेको जिम्मेवारी डा. प्रशान्त बिडारीलाई दिइएको छ । कन्सल्टेन्ट, एनेस्थेसिया तथा क्रिटिकल केयरको जिम्मेवारी बिडारीलाई दिइएको अस्पतालका निमित्त प्रमुख डा. रामचन्द्र...
७ भदौ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गरेका छन् । हेटौंडा १६ घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा बर्षाको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले ब्यक्तिगत ३० हजार रुपैयाँ बराबरको...
७ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लगातार दैनिक संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या बढी भएसँगै सोमबारसम्ममा नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ लाख नाघेको छ । मन्त्रालयका अनुसार सोमबार १ हजार ९ सय २४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ९७ पुगेको हो । अहिले नेपालमा ३८...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...


-1629797062.jpg)










-1794097986.jpg)












