Email :- prastakhabar@gmail.com

समाज

निकुञ्जमा गैँडाको माउ र बच्चा मृत फेला

gaida-1604554564.jpg

२० कार्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।  निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार...

पटाकासहित चारजना कारोबारी पक्राउ

pataka_mrZdCrQp49-1604554286.jpg

२० कार्तिक, बीरगञ्ज । पर्सा प्रहरीले रक्सौलबाट ल्याउँदै गरेको पटाकासहित चारजना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज-१६ इनर्वा का २० बर्षीय रञ्जनकुमार साह, भारत विहार राज्य रक्सौल मौजेटोलका २६ बर्षीय राजकुमार गुप्ता, शैलेशकुमार चौरसिया र ३० बर्षीय अखिलेशप्रसाद चौरसिया रहेका छन् । रक्सौलबाट आइरहेको ना २ ह ३०४६...

कोरोना संक्रमित हेटौँडा-६ का एक वृद्धको मृत्यु

20201105_095112-1604549357.jpg

२० कार्तिक,हेटौँडा। कोरोना संक्रमित भई उपचार गराइरहेका हेटौँडाका एक वृद्ध पुरूषको मृत्यु भएको छ।कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचार गराइरहेका हेटौँडा-६ का ८२ वर्षीय एक पुरूष उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।  अस्पतालले आधिकारिक फेसबुक पेजमा उल्लेख गरे अनुसार कार्तिक १५ गते कोरोना पुष्टि भई १८ गते...

पहिरोमा पुरिएर ५ जना कामदारको मृत्यु

pahiro-balde_ZYZB9hqTJl-1604541681.jpg

२० कार्तिक, नवलपुर । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी बर्दघाट सुस्तापूर्व बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए । ग्याबिनमा ढुंगा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका बुलिङटार-४का २० वर्षीय गोपाल गरञ्जा,...

मकवानपुरमा आज कोरोना संक्रमितमा पुरूष भन्दा महिला बढी

20200813_160738-1604529946.jpg

२०कार्तिक,हेटौँडा । मकवानपुरमा आज पुरूषमा भन्दा महिलामा बढी कोरोना पुष्टि भएको छ।  हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका अनुसार बिहिबार बिहान आएको कोरोना परिक्षणको नतिजामा पुरूषमा भन्दा महिलामा बढी कोरोना पुष्टि भएको हो।आज थपिएका ५१ संक्रमितमा २८ जना महिला र २३ जना पुरुष रहेका छन्।  १०९...

बिहीबार बिहान मकवानपुरमा ५१ जनामा कोरोना पुष्टि

images(2)-1604529327.jpg

२० कार्तिक,हेटौँडा। बिहिबार मकवानपुरमा ५१ जनामा कोरोना पुष्टि भएको छ।हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको बिहिबार  बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ५१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य २८ महिला र २३ पुरुष रहेको जनाइएको छ। १०९ जनाको स्वाबमा ५१ जनामा मात्र कोरोना...

पुर्व सभामुख महरालाई पत्नीशोक

20201104_081834-1604457359.jpg

१९ कार्तिक,हेटौँडा । पुर्व सभामुख कृष्ण बहादुर महरालाई पत्नीशोक परेको छ। महराकी पत्नी सिता महराको आज बिहान निधन भएको छ।  काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत साताको निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।श्वासप्रश्वासमा समस्या...

बुधबार बिहान मकवानपुरमा थपिए ४० संक्रमित

images(2)-1604451331.jpg

१९ कार्तिक,हेटौँडा । बुधबार  बिहान मकवानपुरमा ४० जनामा कोरोना पुष्टि भएको छ।  हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको बुधबार बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा ४० जनामा कोरोना पुष्टि भएको जनाइएको छ।आज संक्रमित मध्य १८ महिला र २२ पुरुष रहेको जनाइएको छ। १७१ जनाको स्वाबमा ४० जनामा मात्र कोरोना...

माटोको ढिस्कोमा पुरिँदा एक महिलाको मृत्यु

death-photo1-1604398453.jpg

१८ कार्तिक, धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिंदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सुनितादेवी रविदा रहेकी छिन् । १४ वर्षीया मधुकुमारी ठाकुर र रिनादेवी ठाकुर घाइते भएकी छिन् । घाइतेहरूको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दीपावलीका लागि घर लिपपोत गर्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार