Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा ४ सय जनाको कोरोना रिपोर्ट रोकियो, दशैंको मुखमा अन्यौल

20200822_201615-1603605113.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा-१० स्थित स्वाब संकलन केन्द्रबाट कोरोना परीक्षणका लागि स्वाब दिएका ४ सय जनाको रिपोर्ट रोकिएको छ । केन्द्रका फोकल पर्सन एवं हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार ४ सय जनाको रिपोर्ट आउन बाँकी रहेको हो । कार्तिक ६ गतेदेखिको रिपोर्ट आउन बाँकी रहेको छ । दशैंको मुखमा कोरोना...

२४ घण्टामा २ हजार २२५ संक्रमित थपिए, २ हजार ८४६ डिस्चार्ज भए

presssssd-1603541616.jpg

८ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार काठमाडौं...

माटोको ढिस्कोमा पुरिएर जाजरकोटमा २ जनाको मृत्यु

death-youth-beltola-1603541121.jpg

८ कार्तिक, हेटौंडा । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा जाजरकोटमा दुई महिलाको मृत्यु भएको छ । घटनमापरी दुईजना घाईते भएका छन् ।  मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकि ३० वर्षीया सितला जैसी र सोही गाउँकि १६ वर्षिया आरती दाहाल रहेकी छन । यस्तै घटनामा परि सोही गाउँकि २४ वर्षिया सरिता जैसी र छेडागाड ४ कि ५१ वर्षिया...

पोखरीमा डुबेर दुई युवकको मृत्यु

Dubera-1603538380.jpg

८ कार्तिक, कपिलवस्तु । कपिलवस्तुमा शनिबार विहान पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका–५ का ३२ वर्षीय अशोककुमार पाठक र २६ वर्षीय करमहन्स पाठक रहेका छन् । कमलको फूल टिप्न गएका उनीहरुको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले...

हेटौँडा-१८ मा मोटरसाइकल दुर्घटना,एकजना गम्भीर घाइते

20200925_141948-1603537706.jpg

८ कार्तिक,हेटौँडा ।  धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा १८ ठुलदमारमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन्।  शनिबार दिउँसो हटियाबाट फुर्केचौर तर्फ जाँदै ना ५४ प ८९१८ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको मकवानपुर प्रहरी निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारी जनाएका छन।घाइते...

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

Arrested-1603537273.jpg

८ कार्तिक, दाङ । दाङको बंगलाचुली गाउँपालिका–२ पाखापानीमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । घरायसी विवाद हुँदा शुक्रबार साँझ २२ वर्षीय वीरबहादुर विकले बुबा ४५ वर्षीय बालाराम विकलाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। हत्यामा संलग्न वीरबहादुरलाई प्रहरीले पक्राउ...

२२ सय २५ जना कोरोना संक्रमित थपिए 

Corona-1603537144.jpg

८ कार्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित...

पथलैयाले छोड्यो, हेटौंडा पशुपतिनगरले समात्यो

Khasi-1603523760.jpg

८ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गमा शनिबार कागजात विनाका ८६ वटा खसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले नक्कली पशु स्वास्थ्य जाँच प्रमाणपत्र प्रयोग गरी काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी बरामद गरेको हो ।  प्रहरीको नियमित जाँचका क्रममा...

बुटवलमा थप एक संक्रमित पुरूषको मृत्यु

Corona-Death11-1603521956.jpg

८ कार्तिक, रूपन्देही । बुटवलमा शनिबार विहान थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । कार्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई  कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार