२२ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ८५ सहित गरी अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार...
२२असोज,कञ्चनपुर । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरको सेवा बन्द गरिएको छ।विहिबारदेखि कार्यालयका सेवा बन्द गरिएको हो । कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ ।...
२२ असोज,हेटौँडा । हेटौंडा–९ का एक युवक बुधबार बेलुका लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–९ एचआईडिका २० बर्षीय अशोक थापा रहेका छन् । उनको साथबाट प्रहरीले ७५ थान नाइट्रोभेट ट्याव्लेट र ४६ बोतल कोरेक्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।बिरगंज–१७ अलौमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले...
२२ असोज, धरान । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या...
२२ असोज, रौतहट । रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया का १४ बर्षीय शेख फ्याज र गरुडा नगरपालिका १ जयनगरका तीन बर्षीय ताबिस अन्सारी रहेका छन् । लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका फ्याज राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा...
२२ असोज, बुटबल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ४७ बर्षीय सुवोध तुलाचन रहेका छन् । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा राखि उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर...
२२ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार बिहान ६० जनामा कोरोना पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बिहिबार बिहान ६० जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार २१ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।असोज २१ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...
२१ असोज, हेटौंडा । हेटौंडा–१२ मा बुधबार अपरान्ह एकजनाको शव फेला परेको छ । शव फेला पर्नेमा हेटौंडा–१२ हात्तिगौडाका मगर टोलका ३० बर्षीय कान्छालाल थापा मगर रहेको प्रहरीले जनाएको छ । अपरान्ह स्थानीय घडेरीडाँडामुनि रामजी खोल्सामा मगरको शव भेटिएको खबर पाएपछि पदमपोखरीस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय...
२१ असोज, हेटौंडा । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गाबाट बुधबार बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे–१ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...






-1602118552.jpg)



















-nepal-1793665142.jpg)