Email :- prastakhabar@gmail.com

समाज

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ११३ सवारी कारवाहीमा

Tractor-1599015753.jpg

१७ भदौ, झापा । प्रतिबन्ध लगाइएको समयमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका १ सय १३ सवारी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले नदीहरूबाट ढुंगा, गिटी तथा बालुवा बोकेका ट्रयाक्टरलाई कारवाही गरेको हो ।  त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाउने गरेको जिल्ला प्रहरी कार्यालय...

बुधबार बर्षाको सम्भावना

Rain-1599014105.jpg

१७ भदौ, काठमाडौँ । देशभर बुधबार मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाईएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही...

हेटौंडा ल्याबमा बुधबार भदौं १५ र १६ गतेको स्वाब परीक्षण हुने

Hetauda-Lab-1599011861.jpg

१७ भदौ, हेटौंडा । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालामा बुधबारबाट भदौ १५ र १६ गते संकलन भएको स्वाब परीक्षण हुने जनाईएको छ ।  यसअघि मंगलबारसम्ममा भदौ १४ गतेसम्मको रिपोर्ट सार्वजनिक भईसकेको छ । मंगलबार बेलुकका मात्रै हेटौंडामा ३० जनामा कोरोना पुष्टी भएको छ । १ सय ९१ जनाको रिर्पोट प्राप्त भएकामा ३० जनामा नयाँ संक्रमण, ६ जना पुनः...

आजदेखि सोह्र श्राद्ध सुरु (सोह्र श्राद्ध गर्न उपयुक्त समय सहित )

unnamed-1599009303.jpg

१७ भदौ, हेटौंडा । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज बुधबारदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।  चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु...

मंगलबार हेटौंडामा थपिए ३० जना कोरोना संक्रमित

20200717_175535-159807290-1598963840.jpg

१६ भदौ, हेटौंडा । मंगलबार आज  हेटौँडामा कोरोनाका थप ३० जना संक्रमित  थपिएका छन् ।   हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंका अनुसार थपिएकामा १८ जना पुरुष र १२ जना महिला रहेका छन् ।  निरीक्षक चौलागाईका अनुसार संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ८...

डोटी केन्द्रविन्दु बनाएर भुकम्प

1596625200945-1598960572.jpg

१६ भदौ, डोटी। डोटी केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको बुझिएको छ। भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर...

कोरोना संक्रमणबाट नेपालमा २४ घण्टामा ११ जनाको मृत्यु 

121212-1598958644.jpg

१६ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकजना ४ बर्षीया बालिका सहित ११ जनाको मृत्यु भएको हो ।  प्रवक्ता डा. गौतमका अनुसार यो...

मंगलबार ७६८ जना भए कोरोना मुक्त

20200725_220622-1598957279.jpg

१६ भदौ ,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा ७६८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका ७६८ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा २२ हजार १ सय...

कोरोना अपडेट: आज थपिए १०६९ कोरोना संक्रमित

images(2)-1598957167.jpg

१६ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत जानकरी दिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको कोरोना पीसीआर परीक्षण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार