Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा १६ हटियामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

images(9)-1744335452.jpg

२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा १६  गुरुधामचोक ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बागमती प्रदेश ०३-०४ प ९५२६ नम्बरको स्कुटरले पैदल यात्रिलाई ठक्कर दिदा  पैदलयात्री स्थानीय अन्दाजी ७६ वर्षीय अनिरुद्र बस्ताकोटि गम्भीर घाइते भएका...

खोटाङमा चट्याङ लागेर २ महिला गम्भीर घाइते

IMG_20240330_201538-1744334663.jpg

२९ चैत, हलेसी। चट्याङ लागेर खोटाङमा २ महिला गम्भीर घाइते भएका छन्। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएकी हुन् ।छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि...

अछाममा चट्याङ लागेर १३ भेडा मरे, ५ घरमा क्षति

IMG_20240330_201538-1744288983.jpg

२८ चैत, मंगलसेन। बुधबार राति र बिहीबार बिहान परेको  चट्याङले अछाममा  १३ वटा भेंडा मरेका छन् भने ५ घरमा क्षति पुगेको छ । जिल्लाको रामारोशन गाउँपालिका – ६ भाटाकाटियास्थित किर्किटे भन्ने जंगलमा स्थानीय लोकबहादुर साउदले  चराउन लगेका भेंडा चट्याङले मरेका हुन्।  अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार बुधबार राति...

चट्याङ लागेर एक जनाको मृत्यु

death_body-1744270356.jpg

२८ चैत, हेटौंडा । डोटीको सायल गाउँपालिका-६ दल्लेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय लहरी नागरीकी श्रीमती ४० वर्षीया कमला नागरी रहेकी छिन् । गएराति चट्याङ लागेर मृतकका छोराछोरीहरू तारा, अविशेक, अबि, र ३ महिनाका शंकर नागरी घाइते भएका छन् । तारा र अविशेकको टाउको जलेको अवस्थामा रहेको छ भने अबि...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1744255711.jpg

२८ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।  यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र...

बकैया बस दुर्घटना:२२ यात्रु घाइते (अपडेट)

IMG-20250409-WA0043-1744251914.jpg

२८ चैत, हेटौंडा। मकवानपुरको बकैयामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा कृषी तथा पशु शाखा भिमफेदीले अगुवा कृषक भ्रमणको रिजर्भ बस दुर्घटनामा २२ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । सिन्धुलीबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०६–००१ ख ०२७० नम्बरको  बस...

बकैयामा भिमफेदीको भ्रमण टोलीको बस दुर्घटना, ३को अवस्था गम्भीर

IMG-20250409-WA0043-1744217856.jpg

२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०२७० नम्बरको बस दुर्घटनामा परेको हो।  उक्त बसमा मकवानपुरका भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषकहरुको भ्रमण टोली रहेको जनाइएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1744159555.jpg

२७ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ। बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको...

विद्युतीय धरापमा परी बालिकाको मृत्यु, एक पक्राउ

Balika-1744091409.jpg

२६ चैत, सिरहा । जंगली जनावरका लागि थपिएको विद्युतीय धरापमा परेर सिरहामा एक बालिकाको मृत्य भएको छ ।  मृत्यु हुनेमा गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुन रहेकी छिन् । जंगली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार