Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको मनहरीमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते

IMG_20240330_201538-1744543044.jpg

३१ चैत, हेटौंडा। मकवानपुरमा आइतबार हावाहुरी सहित परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  आइतबार दिउँसो परेको चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर स्थित राप्तीखोलाको किनारमा घर जादै गरेका स्थानीय २८ वर्षीय अबिरल थिङ चट्याङ लागेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1744509736.jpg

३१ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...

ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

Tractor-1587973261-1744509352.jpg

३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र स्थानीय ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन् ।    भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर भोजपुर–३ सेतीबगरमा...

बंशगाेपाल दुग्ध सहकारीको अन्तरक्रिया कार्यक्रम

FB_IMG_1744459770624-1744459850.jpg

३० चैत हेटाैडा ।हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध  उत्पादक सहकारी  संस्थाले किसानहरुसंग अन्तरक्रिया  गरेकाे छ । अन्तरक्रियामा किसानहरुले दुधकाे भुक्तानी  समयमै नपाएकाे, दाना चाेकरकाे ब्यवस्थापन, विभिन्न  राेगकाे उपचार, पशु विमा लगायतका विषयहरुमा जिज्ञासा राखेका थिए । हेटाैडा ६ का वडा  अध्यक्ष  विष्णुबहादुर ...

शान्तिटाेलकाे सप्ताहको आय तथा व्यय सार्वजनिक, १७ लाख बचत

Screenshot_20250412_15495-1744452399.jpg

३० चैत हेटाैडा । हेटाैडा ६ शान्तिटाेल विकास संस्थाले  फागुन ७ गतेदेखि  १५ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञको आम्दानी सार्वजनिक गरिएको छ। शनिबार बिहान एक समारोहका बीच महायज्ञको आय तथा व्यय सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको विवरणमा टोल विकासले महायज्ञबाट १७ लाख ४४ हजार बचत गरेको छ।  सप्ताहकाे आयब्यय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1744417691.jpg

३० चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि...

गोली लागेर सैनिक जवानको मृत्यु

Death-Body_20241108092154-1744415826.jpg

३० चैत, हेटौंडा । चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दास रहेका छन् । दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक एसपी राजन लिम्बुले जानकारी दिए । भरतपुर महानगरपालिका-११ कसरास्थित नयाँ गोरख...

हेटौंडामा अचेत भेटिएका दुई जनाको मृत्यु

Screenshot_20250411_21145-1744387045.jpg

२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १० मा अचेत अवस्थामा फेला परेका एक पुरुष र महिलाको मृत्यु भएको छ। बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय वृद्धलाई बसपार्क एरियामा अचेत अवस्थामा फेला पारिएको थियो। नगर प्रहरीले मकवानपुर प्रहरीको समन्वयमा उपचारको...

मकवानपुरगढीमा करेन्ट लागेर तिमल्सिनाको मृत्यु

IMG_1053-1691907138-1744346504.png

२९ चैत, हेटौंडा। मकवानपुरगढीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।  शुक्रबार बिहान  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा स्थानीय अन्दाजी ५५ वर्षीय भुमि नन्द तिमल्सिनालाई करेन्ट लागेको र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार