Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यूएईसँग नेपालद्वारा १ रनको जित हासिल

20251012_203053-1760280389.jpg

२६ असोज, हेटौंडा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

Krishna-Bahadur-Mahara-1760269735.jpg

२६ असोज, हेटौंडा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट...

राष्ट्रपति पौडेल उपचारपछि डिस्चार्ज

president-Ram-chandra-pou-1760260020.jpg

२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । सेन्टरले राष्ट्रपति पौडेल उपचारपछि डिस्चार्ज भएको जानकारी दिएको हो । स्वास्थ्यमा समस्या आएपछि सेन्टरमा भर्ना भएका राष्ट्रपति...

नेपाली बजारमा सुनको मूल्य स्थिर

Screenshot_20251007_11590-1760252797.jpg

२६ असोज, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।  सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

हेटौंडाका यी स्थानमा आइतबार लाइन अवरुद्ध हुने

FB_IMG_1737764565931_edit-1760233682.jpg

२६ असोज,हेटौंडा। हेटौंडा सहितका विभिन्न स्थानमा  मंगलबार  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार बिहान ७ बजेदेखि अपरान्ह ११ बजेसम्म चौघडा फिडर अन्तर्गत हेटौंडा बजार, स्कूलरोड, मेनरोड, हुप्रचौर, देविपथ, चौकिटोल ओरालो लगायतका स्थानमा विद्युत कटौती हुने त्यसैगरी बिहान ७ बजेदेखि...

आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

20251009_072000-1760231762.jpg

२६ असोज, हेटौंडा । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । आइतबार अपरान्ह ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका छन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1760231459.jpg

२६ असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज...

चुच्चेखोला स्थित कामधेनुको साधारणसभा सम्पन्न

Screenshot_20251011_15321-1760176202.jpg

२५ असोज, हेटौंडा। हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले २७ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।  सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दाहालले उदघाटन गरेका थिए। कार्यक्रममा हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाईं...

बाराको सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

FB_IMG_1712278017130-1760160833.jpg

२५ असोज, कलैया। बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।  छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्को खन्ने क्रममा ढिस्कोले पुरिएर ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg