Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्का वर्षाको सम्भावना

16655388081665538808-1759972903.jpg

२३ असोज, हेटौंडा । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी...

अनेरास्ववियुद्वारा मकवानपुरमा पनि बालेन र गुरुङविरुद्ध किटानी जाहेरी

Screenshot_20251008_20284-1759935677.jpg

२२ असोज, हेटौंडा। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी मकवानपुरमा पनि किटानी जाहेरी बुझाइएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका  केन्द्रीय सदस्य सहित  अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेल नेतृत्वको एक टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर...

आज नेपालले कुवेतसँग खेल्दै

20251007_072255-1759885016.jpg

२२ असोज, हेटौंडा । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपालले कुवेतसँग खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कुवेतको भिडन्त बुधबार राति ८ः४५ बजे शुरु हुनेछ । यो समूहमा नेपाल, कुवेत र जापान रहेका छन् । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । नेपालले...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1759884279.jpg

२२ असोज, हेटौंडा । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Screenshot_20251007_11590-1759817689.jpg

२१ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । सुन आज दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

बागमतीको झुरझुरेमा ईभी र मोटरसाइकल ठोक्किदा १६ जना घाइते

FB_IMG_1759807485223-1759807510.jpg

२१ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको  बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा ईभी भ्यान र मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा १६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । सिन्धुलीको भिमानबाट  हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी र बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८...

नेपालद्वारा कतार पराजित

20251007_072255-1759801101.jpg

२१ असोज, हेटौंडा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले जितका...

फागुन २१ को निर्वाचनका लागि तालिका सार्वजनिक

1686219110_1680845215_nir-1759800526.jpg

२१ असोज, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।  आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ । पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।  समानुपातिक...

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1759799884.jpg

२१ असोज, हेटौंडा । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी बायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी बायुको कमजोर प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, कर्णाली र...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg