१८ असोज,मुग्लिन । शनिवार बिहान मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पहिरो गएर एकतर्फी संचालनमा आएको मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत पुनः पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण शनिबार साँझ ४ बजे पहिरो खस्दा बाटो पुर्ण रुपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालय...
१८ असोज, हेटौंडा। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जाने तीनओटा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेका छन्। मकवानपुरको कुलेखानी - फाखेल, कुलेखानी - सिस्नेरी र कान्तिलोकपथ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ महालक्ष्मी खोलामा ढुङगा माटो लेदो सहितको पहिरो माथीबाट खस्दा...
१८,असोज, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी फाखेल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्डमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । बाटो अवरुद्ध हुदा काठमाडौं हिडेका सवारीलाई कलङ्की, सिमखोला आसपासको...
१८ असोज, हेटौंडा। सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० सम्म देशाका विभिन्न भूभागमा भारी वर्षाको चेतावनी दिएपछि सम्भावित घटनालाई मध्यनजर गरेर गृह मन्त्रालयले भोली (आइतबार) र पर्सी (सोमबार) सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा...
१८ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विशेष सतर्कता अपनाउन प्रदेशवासीलाई अनुरोध गरेका छन् । जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा) को पूर्वानुमान अनुसार असोज २० गतेसम्म बागमती प्रदेशभित्रका ठूला नदीनालाहरू लगायत अन्य प्रदेश हुँदै बागमती प्रदेश तर्फ बहने ठूला तथा तिनका सहायक नदीहरूमा...
१८ असोज, हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १८, १९ र २० गते सम्म मकवानपुरका राजमार्गमा अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० सम्म देशाका विभिन्न भूभागमा भारी वर्षाको चेतावनी दिएपछि सम्भावित घटनालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका सबै...
१७ असोज, हेटौंडा। जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते देखि २० गतेसम्म अति भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ । भारीबर्षाको प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरूले चोभार गल्छीको...
१७ असोज, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने दुईवटा रूटमा चार दिनसम्म राति सवारी संचालनमा रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै असोज १७ देखि २० गतेसम्म हेटौंडा-भीमफेदी-काठमाडौं र कान्तिलोकपथ रूटमा सवारी संचालनमा रोक लगाएको हो । प्रशासनले कान्तिलोकपथ हुँदै आवतजावत गर्ने सवारीलाई शुक्रबार...
१७ असोज, हेटौंडा । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागलगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र वागमती प्रदेशको एक दुई...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...









-1779500375.jpg)






-1779325788.jpg)






-1761227295-1778632336.jpg)

