Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मुख्यमन्त्री बानियाँद्वारा मनहरी ६ मा नवनिर्मित विद्यालय भवनको उदघाटन

Screenshot_20251002_08050-1759371758.jpg

१६ असोज, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित विद्यालय भवनको उद्‍घाटन गरेका छन्।मुख्यमन्त्री बानियाँले बुधबार -६ नम्बर गाउँपालिका वडा नम्बर ६ रुपाचुरीमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गरेका हुन्  । अमेरिकी संस्था बिल्डिङ एजुकेशनकाे आर्थिक सहयाेगमा एक अर्थ...

राष्ट्रपतिद्वारा सुशासन र समृद्धिको कामना

president-Ram-chandra-pou-1759369984.jpg

१६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर...

टीकाको उत्तम साइत आज बिहान ११:५३ बजे

1698072610-1759369653.jpg

१६ असोज, हेटौंडा । बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर विजयादशमी पर्व मनाइँदै छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । यस्तै देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा रहेको छ । आज...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1759369280.jpg

१६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा...

चुरियामाईमा भएको दुर्घटनामा गम्भीर ४ मध्ये २को मृत्यु

images-1759306013.jpg

१५ असोज, हेटौंडा। बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई मन्दिरको उकालोमा भएको दुर्घटनामा गम्भीर घाइते ४ मध्ये २ जनाको मृत्यु भएको छ। बुधबार बिहान जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८५३७ नम्बरको यात्रुबाहक बस जितपुर सिमरा उपमहानगरपालिका–२२...

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

For-representation-only-1759297200.jpg

१५ असोज, मलङ्गवा। सर्लाहीमा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते ४ जनाको मृत्यु भएको छ।  बुधबार बिहान सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा महोत्तरीको सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुनको ज्यान गएको सर्लाही...

तलेजु भवानीको मन्दिर आज खुला

taleju_02_4-1759283081.jpg

१५ असोज, हेटौंडा । वर्षमा एकपटक मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका दिन मात्र खुला गरिएको छ । तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु बिहानैदेखि लामबद्ध भएका छन् । तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि...

वीरगंजको मेलामा ग्याङ फाइट, एकको मृत्यु

download-4-1759282761.jpg

१५ असोज, वीरगंज। गए राति पर्साको वीरगंजमा ग्याङ्ग फाइट हुँदा एक जनाको ज्यान गएको छ।मंगलबार राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीचको क्षेत्रमा ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको हो।  गहवामाई मेला चलिरहेको बेला मध्यरातमा  गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। हानाहानले झडपको स्थिति सिर्जना हुँदा...

तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसंग पराजित, उपाधी भने कब्जा

20251001_071006-1759281934.jpg

१५ असोज, हेटौंडा । युनिटी कप टी-२० क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । मंगलबार राति यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो । जितका लागि १२३ रनको सामान्य लक्ष्य पाएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य भेटायो । वेस्ट इन्डिजको जितमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg