Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

1680160635_1653826712_nep-1760405055.jpg

२८ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने...

नेपालद्वारा कतारमाथि जित हासिल

20251014_070028-1760404638.jpg

२८ असोज, हेटौंडा । नेपालले कतारमाथि जित हासिल गरेको छ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपाल कतारमाथि जित हासिल गरेको हो ।  नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो। स्पिनर सन्दीप लामिछानले अन्तिम ओभरमा १० रन रक्षा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1760403293.jpg

२८ असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का...

सुनको मूल्य बढ्यो

Screenshot_20251007_11590-1760344709.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

क्लासिक टेकमा २ सय जनालाई रोजगारीको अवसर

1200x600_Logo_PR-1760343808.jpg

२७ असोज, हेटौंडा । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले २०० भन्दा बढी लाई रोजगारीको अवसर दिने भएको छ । क्लासिक टेकले फिल्ड इन्जिनियर लगायत विभिन्न पदहरूमा २०० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो सेवा विस्तार र ग्राहक सेवालाई थप सुदृढ बनाउने उद्देश्यले आवेदन खुला गरेको जनाएको छ ।...

हेटौंडामा उपमहानगरपालिकाले खानेपानीमा दिँदै आएको अनुदान हटायो

Screenshot_20251013_07414-1760320711.jpg

२७ असोज, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र  हेटौंडा उपमहानगरपालिका बिच सम्झौता भइ उपमहानगरपालिकाले खानेपानीको  न्यूनतम खपत (१० हजार लिटर) बापत दिँदै आएको अनुदान कटौती गरेको छ।  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धाराबाट वितरण गरेको खानेपानीमा न्यूनतम् निःशुल्क १० हजार लिटर पानी खपत गरेबाट हेटौंडा उपमहानगरपालिकाले...

एमालेको ११औं महाधिवेशन मंसिरमा

1-uml-sachabalya_pLPswH9x-1760317504.jpg

२७ असोज, हेटौंडा । नेकपा एमालेको  ११औं महाधिवेशन मंसिरमा हुने भएको छ ।  आज बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । करिब ९ घण्टासम्म बसेको बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन । शुक्रबार बसेको...

देशभर मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1760316855.jpg

२७ असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।...

'टिओबी' टिसर्ट लगाएर पेस्तोल बोक्ने पक्राउ

TOB-1760316526.jpg

२७ असोज, हेटौंडा । टिओबी लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलनमा सक्रिय भएका तेन्जिङ दावा पक्राउ परेका छन् । उनले टिओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको भिडियो पनि सार्वजनिक भएको थियो । काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले उनी पक्राउ परेको पुष्टि गरे । दावाले भने पेस्तोल बोकेको उक्त भिडियो जेनजी आन्दोलनको बेला भन्दा पहिला नै...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg