Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

IMG_0805-1771167122.png

३ फागुन,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको  छ । निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल/मट्टीतेलमा तीन रुपैयाँले वृद्धि गरेको  नेपाल आयल निगले जनाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन्।...

नेपाली सेनाले २६३ औँ वार्षिकोत्सव मनाउँदै

nepal-army-logo_-(1)-1771121268.jpg

३ फागुन, हेटौंडा । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ। नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिनेछ। यस अवसरमा परेड, तोप सलामी, सैन्य कवाज र सांस्कृतिक कार्यक्रम...

पूर्वमन्त्री विश्वबन्धु थापाको निधन

Screenshot_20260215_07442-1771120769.jpg

३ फागुन, हेटौंडा । पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको शनिबार साँझ निधन भएको छ । ९८ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको परिवारले जानकारी दिएको छ। परिवारका अनुसार थापाको पार्थिव शरीर आइतबार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।...

नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

20260204_062805-1771119996.jpg

३ फागुन, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा शुरु हुँदैछ । समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो...

देशभर महाशिवरात्री पर्व मनाइदै

Maha-Shivaratri-1771119673.jpg

३ फागुन, हेटौंडा । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ । हिन्दुहरुको प्रमुख चाडमध्ये महाशिवरात्री पर्व एक हो । आज पशुपति, डोलेश्वर तथा देशका अन्य प्रमुख शिव मन्दिरहरुमा बिहानैदेखि...

आंशिक बादल लाग्ने

cloudy-weather-1771119240.jpg

३ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको  हिमाली भूभागमा साधारणतया ...

शुक्रबार राति हेटौंडा ५ मा भएको दुर्घटनामा चालकको मृत्यु

IMG_0728-1771065670.png

२ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा–५ पिप्लेमा शुक्रबार राति भएको सवारीमा एक जना चालकले ज्यान गुमाएका छन् ।  शुक्रबार राति राजमार्गको  सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ...

प्रधानमन्त्रीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

Sushila-Karki_PM_7-1771031879.png

२ फागुन, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेश सरकार र बङ्गलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकार र जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् । उनले आज सामाजिक सञ्जालमार्फत बङ्गलादेश नेशनलिस्ट पार्टीलाई यस निर्वाचनमा ऐतिहासिक विजयतर्फ नेतृत्व गर्नु...

कांग्रेसले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने

congresh-nc-1766844226-1771031514.jpg

२ फागुन, हेटौंडा । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्र आइतबार सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार दिउँसो २ बजे प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले जानकारी दिए। चालिसेका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार