Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बझाङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1761183227.jpg

६ कार्तिक, चैनपुर। बझाङ  केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।बुधबार राति  १० बजेर ४७ मिनेटमा  बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर  भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्प ३.९ म्याग्निच्युडको रहेको जनाइएको  छ।...

मुख्यतया सफा मौसम रहने

Mausam-Safa-1761183341.jpg

६ कार्तिक, हेटौंडा । आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदै बाँकी भू-भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। आज राति पनि अधिकांश...

हेटौंडेली कलाकार धिताल अभिनित 'सोल्टिनी' भाइटिकामा रिलिज हुदै

Screenshot_20251022_15043-1761126244.jpg

५ कार्तिक, हेटौंडा । कान्तिपुर फिल्म एकेडेमी हुदै नेपाली चलचित्र क्षेत्रमा उदाउदै गरेका हेटौँडेली कलाकार सुन्दर धिताल अभिनित नेपाली चलचित्र सोल्टिनी कार्तिक ६ गते अर्थात् भाइटिकाको  दिन देशभरका सिनेमाहलहरुमा प्रर्दशनमा आउने भएको छ।  रङ्गमञ्च हुदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका उनको यस चलचित्रमा मुख्य भुमिका रहेको...

हेटौंडामा मापसे गरेर सवारी चलाउने २४ जना नियन्त्रणमा

mapase-1-1761119224.jpg

५ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले मंगलबार राति मादक पदार्थ सेवन गरी हेटौडा बजार आसपासको क्षेत्रमा सवारी चलाउने २४ जना चालकलाई सवारी सहित  नियन्त्रणमा लिएको छ। मंगलबार हेटौंडा बजारका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई...

गोरु र गोवर्द्धन पूजा पनि आजै

govardhan-pooja1-1761105702.jpg

५ कार्तिक, हेटौंडा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी...

तिहारको चौथो दिन आज गाई पूजा

Cow-1761103049.jpg

५ कार्तिक, हेटौंडा । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र...

नेपाल सम्वत ११४६ आजदेखि शुरू

nepal-sambat-114316667504-1761097396.jpg

५ कार्तिक, हेटौंडा । नेपाल सम्वत ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको शुरुवात गराएका थिए । नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता...

मुख्यतया मौसम सफा रहने

Screenshot_20251013_06390-1761096885.jpg

५ कार्तिक, हेटौंडा । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  आज राति  सुदूरपश्चिम प्रदेश...

लक्ष्मीपूजाका दिन १६५० मेगावाट विद्युत माग

IMG_20251020_214111_edit_-1761017487.jpg

४ कार्तिक, हेटौंडा। हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । गत वर्षको लक्ष्मीपूजाका दिन १६ सय ५ मेगावाट खपत भएको विद्युतको माग ४५ मेगावाटले बढेको हो । प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ ।कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg