Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मन्दिरका पुजारीको हत्या

goli-prahar-pestol-1760857388.jpg

२ कार्तिक, हेटौंडा । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । हत्या हुनेमा ७३ वर्षीय पुजारी रामदुलार साह रहेका छन् । उनकोको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका आफन्त रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1760856704.jpg

२ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो ।  आइतबार छापावाल सुनको दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको ७५ रुपैयाँले घटेर चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

बंशगाेपाल दुग्ध सहकारीको भेला सम्पन्न

FB_IMG_1760843603445-1760843741.jpg

२ कार्तिक, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध  उत्पादक सहकारी  संस्थाकाे ३४ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  भएकाे छ । हेटौंडा  उपमहानगरपालिका  ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  रामहरि चाैलागाईकाे सभाध्यतामा साधारणसभा  सम्पन्न  भएकाे हाे । साधारणसभामा...

विश्वकप लिग २ का लागि नेपाली टोली घोषणा

20251019_063415-1760835016.jpg

२ कार्तिक, हेटौंडा । युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा भएको हो । उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरी रहेको टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी छन् । त्यस्तै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल,...

काग तिहार पर्व आज मनाईदै

kaag-Tihar-1760834516.jpg

२ कार्तिक, हेटौंडा । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईदैछ ।  आज बिहान कागलाई मीठो खान दिएर काग तिहार मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज विहान कागतिहार मनाईन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने मानिन्छ । काग घर वरपर...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1760834046.jpg

२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ । ...

हेटौंडा बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जुवाडे पक्राउ

102-1760800803.jpg

१ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो।  शनिबार दिउँसो हारजित हुने गरी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौंडा १० बसपार्क स्थित एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको...

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

IMG_20251018_122321-1760790887.jpg

१ कार्तिक, हेटौंडा। हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम...

मुग्लिन नारायणगढ सडकखण्डमा ५ भन्दा बढी सवारी ठोक्किदा ५ जना घाइते

FB_IMG_1760755088391-1760755749.jpg

१ कार्तिक, भरतपुर। मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ दासढुङ नजिक गाइघाटमा पाँचवटा भन्दा बढी सवारी एक आपसमा ठक्कर खाई दुर्घटनामा परेका छन्। सुरुमा ट्रक र बस ठोक्किएपछि पछाडि आउदै गरेका अन्य सवारी एकपछि अर्को गर्दै पाँचवटा भन्दा बढी गाडी एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  बसको चालक च्यापिएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg