Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

रानी वनमा वन ब्यवस्थापन शुरु

1771641606069-1771641661.jpg

८ फागुन हेटौंडा । हेटौंडा- ६ चौघडामा रहेको रानी सामुदायिक  वन उपभोक्ता  समूहले शुक्रवार देखि वन ब्यवस्थापन  शुरु गरेको छ ।
समूहको चालू आव ०८२/०८३ को स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार  वन ब्यवस्थापन  गर्न शुरु गरिएको  हो ।समूहले ब्लक नं २ मा वन ब्यवस्थापन  शुरु गरेको समूहका अध्यक्ष  केशव धितालले बताएका छन्।
वन ब्यवस्थापन  गर्नाले वनको उत्पादकत्मा वृद्धि  हुने, रुखको लागि उपयुक्त  हुने, वनको सौन्दर्यता बढ्ने, उपभोक्ताको दाउराको माग पूरा गर्न सकिने वन विशेषज्ञ बताउछन ।यस वर्ष १५ हेक्टर  क्षेत्रफलमा वन ब्यवस्थापन  गरि ३ सय घरधुरी लाई दाउरा वितरण गरिने लक्ष्य रहेको समूहकी सचिव अमुना सापकोटाले बताईन ।१ सय ३७ हेक्टर  क्षेत्रफलमा फैलिएको  यश सामुदायिक  वनमा ८ सय ५० घरधुरी  आवद्व रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg