Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थापा र सिंह पक्राउको विरोधमा सोमबार काठमाडौं उपत्यका बन्द आव्हान

Screenshot_20250601_20400-1748789722.jpg

१८ जेठ, हेटौंडा। राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले गरिरहेको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका नेता दिपक बहादुर सिंह पक्राउक विरोधमा भोलि (जेठ १९ गते) उपत्यका बन्दको आह्वान गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी...

मकवानपुरको थाहानगरबाट लागु औषध सहित सुमो चालक र यात्री पक्राउ

IMG-20250601-WA0003-1748786604.jpg

१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर को थाहा नगरपालिका-३ थानाबजारमा डाडाँबासबाट काठमाण्डौ जादै गरेको बा.५.च ४४११ नम्बरको टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा सहित  टाटा सुमो चालक...

राप्रपा नेता सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ

Screenshot_20250601_18113-1748780902.jpg

१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ  परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहपनि पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री समेत रहेका थापा पक्राउ परेका हुन् । थापासहितलाई...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

gold-1748758389.png

१८ जेठ, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।  आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको तोलामा ५ रूपैयाँ बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइदै

votojatra-final-046202203-1748739042.jpg

१८ जेठ, हेटौंडा । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइदै छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1748738585.jpg

१८ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1748702882.jpg

१७ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । निगमले इण्डियन आयल कर्पोरेसनले आज बढेको मूल्यसुची पठाएकोले बढेको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बढाएको जनाइएको छ । त्यस्तै हवाई इन्धनको मूल्य...

सृजना टाेलद्वारा टाेलकाे सरसफाइ

FB_IMG_1748664967075-1748693866.jpg

१७ जेठ, हेटाैडा। विश्व वातावरण  दिवसकाे पूर्व सन्ध्यामा टाेल विकास संस्थाले टाेल सरसफाइ अभियान सञ्चालन गरेका छन् । टाेल विकास संस्था नगर समन्वय  समिति हेटाैडाकाे साताब्यापी कार्यक्रम  अनुसार  आज नगरक्षेत्र भित्र रहेका टाेल विकास संस्थाहरुले टाेल सफाई  अभियान गरेका हुन । साेहि कार्यक्रम  अनुसार हेटाैडा ६ मा रहेकाे सृजना टाेल...

राक्सिराङमा चट्याङ लागेर एक जना घाइते

Screenshot_20241015_06551-1748672946.jpg

१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलाधुनीमा चट्याङ लागेर स्थानीय  ३२ वर्षीय राम बहादुर मुक्तान घाइते भएका हुन्। शुक्रबार घरमा बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा मुक्तान घाइते भएको प्रहरीले जनाएको छ।शरीरको विभिन्न भागमा चोट लागेको  उनको मनहरीमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg