Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरीमा आगलागी :एक जना सामान्य घाइते, एक दर्जन बढी चौपाया मरे

IMG-20250528-WA0033-1748442868.jpg

१४ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा आगलागी हुदा एक जना समान्य घाईते र एक दर्जन भन्दा बढी चौपाय जलेर मरेका छन्।  बुधबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २  भुन्द्रुङ स्याङ्बो टोलमा स्थानीय  सुरेन्द्र राईको घर नजिकै रहेको गाई गोठ र सँगै रहेको भान्सामा अचानक आगलागी हुँदा आगलागिबाट गाई गोठमा रहेको एक हल गोरु, बाख्रा ७ वटा, ...

बुधबार कास्की र बझाङ केन्द्रबिन्दु बनाएर ३ पटक भूकम्पको धक्का

202412213285236-1748441879.jpg

१४ जेठ, काठमाडौं।  बुधबार नेपालमा एकै दिन तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान कास्की र बझाङमा   भूकम्पको धक्का महसुस गरिएको हो  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११:५६ बजे कास्कीको फूलिबाङ आसपास क्षेत्रलाई केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको, त्यसपछि दिउँसो १२:५० बजे...

पूर्वमन्त्री तथा कांग्रेस नेता आलमले पाए सफाइ

Screenshot_20250528_18205-1748435764.jpg

१४ जेठ, विरगंज।  बम विस्फोटमा घाइतेलाई ईट्टाको भट्टीमा जलाई हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले सफाइ पाएका छन्। उनलाई  उच्च अदालत विरगंजले सफाइ दिएको हो  । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासलेआलमलाई सफाइ दिएका...

बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, शव फेला

Screenshot_20250528_09044-1748403140.jpg

१४ जेठ, बुटवल। रुपन्देहीको बुटवलमा महिलासहित दुई बालिकाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।  बुधबार बिहान बुटवल उपमहानगरपालिका– वडा नम्बर ११ होराइजनचोक स्थित मिलिजुलीपथमा स्थानीय ३१ वर्षीया दीपा बस्याल, ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको हो।  उनीहरूको...

मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1748394112.jpg

१४ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुदै

Screenshot_20240615_21255-1748393898.jpg

१४ जेठ, हेटौंडा। ।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आज प्रदेशसभाको बैठकमा प्रस्तुत हुने भएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने...

मकवानपुरको कोगटेमा पौडी खेल्न गएका युवकको डुबेर ज्यान गयो

images(6)-1748393169.jpg

१४ जेठ, हेटौंडा। मकवानपुरको भीमफेदी ८ मा रहेको कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका वडा नम्बर १२ लाजिम्पाट बस्ने १७ वर्षीय नामसोज हगंजबेगु रहेका छन् । मंगलबार ८ जना साथीसँग नुहाउन कोगटे  पुगेका हगंजबेगुको पानीमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अपरान्ह...

कैलाशमा होमस्टे संचालन गर्न प्रविधि हस्तान्तरण

Screenshot_20250527_19595-1748355394.jpg

१३ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठका होमस्टे सञ्चालनका लागि ११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण गरिएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत ५० प्रतिशत अनुदानमा रिर्टनीहरुको उद्यमशिलता अन्तरगत होमस्टे सञ्चालकहरुको लागि प्रविधि हस्तान्तरण गरिएको हो।  वडा नम्बर २ का...

क्लासिक टेकद्वारा व्यवसायीका लागि नयाँ प्याकेज

1200x628_1GBPS_Enterprise-1748351560.jpg

१३ जेठ, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ लक्षित गरेर नयाँ प्याकेज ल्याएको छ । क्लासिक टेकले व्यापार व्यवसायलाइ लक्षित गरेर १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ ।  नयाँ सुविधामा पव्लिक आइपी एड्रेस, एल२ सपोर्ट र वाइफाई ६ राउटर निःशुल्क रहेको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg