१५ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो। चालू आर्थिक वर्षको १८...
१५ जेठ, मंगलसेन । अछाममा करेन्ट लागेर एक महिला घाइते भएका छन् भने भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते भएका छन्। बिहीबार बिहान जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ४ ढल्केमा स्थानीय अन्दाजी ३९ वर्षीया निर्मला शाह करेन्ट लागेर घाइते भएकी हुन्। उनलाई घर नजिकै रहेको सिसयाको रुखमा घाँस काट्ने क्रममा बिद्युत प्रवाह भइरहेको हाँगामा...
१५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ बागमती (बगुवा)नदीले तेल लोड भएको ट्याङ्कर र विरगंज भंसारबाट सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको डब्बा गाडी बगाएको छ। बिहीबार बिहान बाराको अमलेशगञ्जबाट डिजल लोड गरेर काठमाडौं तर्फ जाँदै गरेको प्रदेश २- ०३- ००१ क २०३१ नम्बरको ट्याङकर पुलमा उक्लने क्रममा हिलो बाटो...
१५ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ। लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडा मा सडक माथिबाट ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा बाटो पुर्ण रुपमा अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन कान्ति राजमार्ग सडक आयोजनासँग...
१५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ पदमुक्त भएकी हुन् । बैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए । गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन् । जनमत पार्टी लुम्बिनी प्रदेश...
१५ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका हुन् । उनले गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक...
१५ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।...
१४ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा नयाँ उद्यमी सृजनाका लागि सात दिने साबुन बनाउने र मौरी पालन तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन भएका हो।गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत नयाँ सृजना तर्फको उद्यमीहरुको लागि साबुन बनाउने र मौरी पालन तालिम...
१४ जेठ, मंगलसेन।विद्यालयमा पुगेर पछिल्लो केही दिनदेखि अछाम प्रहरीले धमाधम सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय अछाम ले जेठ ७ गते षोड्सा मा वि, १२ गते मंगला नेपाल माध्यमिक विद्यालयमा १३ गते पिङ्गला मा वि मा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको जिप्रका अछामले १४ गते बुधबार जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ७...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
_bybdmIr-1748518357.jpg)















-1779500375.jpg)





-1761227295-1778632336.jpg)

