Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

Screenshot_20250501_07583-1746065626.jpg

१८ बैशाख, हेटौंडा । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । 'आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा दिवस मनाइने गरिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक...

संविधानले योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत: राष्ट्रपति

president-Ram-chandra-pou-1746065176.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।  श्रमिक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1746064277.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशको...

पेट्रोलमा २, मट्टितेल र डिजेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1746030556.jpg

१७ बैशाख, हेटौंडा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।  बुधबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य  प्रतिलिटर १  रुपैयाँले घटाएको हो । निगमले हवाई इन्धनको मूल्यमा ४ रुपैयाँले घटाएको छ भने   मूल्य घटेपनि खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको...

शिक्षक र सरकारबिच सहमति: आन्दोलनका सबै कार्यक्रम फिर्ता

FB_IMG_1746027831482-1746027848.jpg

१७ बैशाख, काठमाडौं । सरकारसँग विभिन्न माग गर्दै विगत २९ दिनदेखी आन्दोलनरत शिक्षकहरु र सरकारबीच सहमति भएको छ । सरकारका शिक्षा मन्त्री रघुजी पन्त,गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री बिष्णु पौडेल र शिक्षकका प्रतिनिधिहरु बिच बुधबार बसेको बैठकमा छलफलका ९ बुदा कार्यान्वयन गर्ने सहमतिमा पुगेको र ९ बुदा मन्त्रीपरिषदको बैठकले कार्यान्वयन...

राक्सिराङ वडा नम्बर २मा लिफ्टिङ प्रणालीबाट खानेपानी

Screenshot_20250430_20595-1746026668.jpg

१७,बैशाख,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाँउपालिका वडा नम्बर २ को भाटीमा भाटी थुम्कीको लिफ्टिङ प्रणालीको  शुभारम्भ गरी खानेपानी वितरण गरिएको छ। बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले  खानेपानीको धारा खोलेर  लिफ्टिङ्ग प्रणालीको शुभारम्भ गरेका हुन् । लिफ्टिङ्ग प्रणालीको शुभारम्भ भएसंगै वडा...

मकवानपुरको अघोरमा छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते

Screenshot_20240528_08091-1746024925.jpg

१७ बैशाख, हेटौंडा । मकवानपुरको भीमफेदीमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । बुधबार बिहान जिल्लाको भिमफेदी गाउँपालिका–९,अघोरमा घरेलु विवादमा  आफ्नै छोराको भरुवा बन्दुक प्रहार बाबु घाइते भएका छन्। ३५ वर्षीय छोरा ईमान सिंह थिङले आफ्नै  ५९ वर्षीय बाबु कान्छाराम थिङलाई घरायसी विवादमा भरुवा बन्दुक प्रहार...

सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह

IMG-d1033e460b5f8fab818e4-1746023123.jpg

१७ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ । ‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार...

कांग्रेस सांसद गर्बुजा बने उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

FB_IMG_1746022642225_edit-1746022767.jpg

१७ बैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg