Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेशमलाई रिहा गर्ने तयारी, अनाधिकृत पत्र लेख्ने अधिकृत पक्राउ

Screenshot_20250430_16422-1746010654.jpg

१७ बैशाख, काठमाडौँ ।  रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको  छ ।बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।यता चौधरीलाई पक्राउ गर्न पनि पत्र लेख्ने अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरिएको...

राक्सिराङमा चट्याङको पूर्व सूचना दिने यन्त्र जडान

FB_IMG_1745999464917-1746000092.jpg

१७ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गको पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन जडान  गरिएको छ । दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङ गाउँपालिकामा जडान गरिएको साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माले बताएका छन्।उक्त यन्त्र मंगलबार गाउँपालिकाको...

रेशम चौधरी काठमाडौंबाट पक्राउ

Screenshot_20250430_13215-1745998743.jpg

१७ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई केही बेर अघि काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको बुझिएको छ। सादा पोसाकका प्रहरीले पक्राउ गरेको र उनलाई डिल्लीबजार...

जनमत र उन्मुक्ति पार्टीबीच आज एकताको घोषणा हुँदै

janamat-naupa-1745976955.jpg

१७ बैशाख, हेटौंडा । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी एकताको घोषणा गरिने भएको हो । जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक...

सत्तारूढ दलहरूको बैठक आज बस्दै

baluwatar-baithak-1745976689.jpg

१७ बैशाख, हेटौंडा । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ । बैठकमा काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1745975653.jpg

१७ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का हल्का...

नेपाल मोबाइल व्यवसायी महासंघको भेला हेटौंडामा,मुख्यमन्त्री लामाले उद्घाटन गर्ने

Screenshot_20250429_19294-1745934298.jpg

१६ बैशाख, हेटौंडा । मोबाइल व्यवसायीको साझा संगठन नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा हेटौंडामा हुने भएको छ। मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि महासंघको आगामी बैशाख २६ र २७ गते हेटौंडामा हुने जनाइएको हो । पत्रकार सम्मेलनमा व्यवसायीहरु २६ गते शुक्रबार हेटौंडा आइपुग्ने छन् भने २७ गते शनिबार केन्द्रीय...

अछाममा आफ्नै घाटी रेट्ने लुहारको मृत्यु

For-representation-only-1745923365.jpg

१६ बैशाख,मंगलसेन । अछामको जयगढ गाउँपालिकामा आफैले घाटी रेटी गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। सोमबार मध्यरातमा हँसियाले घाटी रेटी गम्भीर घाइते भएका अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जाल्तोलाका अन्दाजी ४० वर्षीय गणेश लुहारको ज्यान गएको हो । लुहारले आफ्नै घरको आँगन अगाडि हसियाले आफ्नै घाँटी रेटेको थिए। गम्भीर...

दाउन्ने सडकखण्ड विस्तार :बैशाख ३१ सम्म राति बन्द रहने

Screenshot_20250429_08545-1745896396.jpg

१६ बैशाख, नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार गर्नका लागि   समय अवधि थप गरी आगामी वैशाख ३१ गतेसम्म राति सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो। सोही समयलाई थप गरी  वैशाख ३१...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg