Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खबरब्रेकलाई कम्प्युटर सहयोग

KhabarBreak-1475381800.jpg

१६ असोज, हेटौँडा । हेटौँडाबाट संचालन भईरहेको खबरब्रेक डटकम अनलाईन पत्रिकालाई एक थान कम्प्युटर सहयोग प्राप्त भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र ठकुरीले अनलाईनलाई कम्प्युटर सहयोग गरेका हुन् । आइतबार भएको शुभकामना अदानप्रदान कार्यक्रममा ठकुरीले खबरब्रेक डटकममा सम्पादक धर्मेन्द्र दाहाललाई सहयोग हस्तान्तरण गरेका...

ऋण गरेर मन्दिर निर्माण

Bandevi-Mandir-1475381707.jpg

१६ असोज, हेटौँडा । हेटौँडा–५ पिप्लेका महिलाहरुले ऋण गरेर मन्दिर निर्माण गरेका छन् । महिलाहरुको अगुवाईमा ऋण गरेर पिप्लेमा वनदेवी मन्दिर निर्माण भएको हो ।  मन्दिर निर्माणका लागि ५० हजार रुपैँया ऋण गरेको स्थानीय विन्दु तामाङले बताईन् । करिव ४ लाख रुपैँयाको लागतमा निर्माण भएको मन्दिरका लागि उनीहरुले घरदैलो गरी रकम संकलन र व्यक्तिगत रकम...

प्रधानमन्त्रीसँग मागियो लालपुर्जा

PM-Gyapanpatra-1475332922.jpg

१५ असोज, हेटौँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१-३२...

ब्याडमेन्टनका ५ खेलाडि छनौट

Badminton-1475327021.jpg

१५ असोज, हेटौँडा । सातौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरको ब्याडमेन्टनतर्फ महिला र पुरुष गरी ५ खेलाडी शनिबार छनौट गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्रस्थित ब्याडमेन्टन कोर्टमा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ अभिसेक बोस रेबती कार्की र नविन पौडेल छनौट भएका छन् । यस्तै महिला तर्फ माधुरी बोस र सुष्मा लामा छनौट भएको ब्याडमेन्टन संघ...

किसान सहकारीको साधारण सभा सम्पन्न

20161001_120238-1475327740.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक...

नौलो विहानीमा पुनः चौलागाई

FB_IMG_1475336416980-1475336449.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष...

कस्तो होला सुनको शौचालय ?

Golden-Toilet-1475298262.jpg

राजा–महाराजा तथा धनाढ्यहरूको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरूका लागि समेत खुला भएको छ । न्युयोर्कको सोलोमोन आर गुगेनहिम संग्रहालयले सुनवाट बनेको शौचालय आफ्ना आगन्तुकहरूको प्रयोगका लागि खुला गरेको हो । उक्त शौचालय इटालिका कलाकार मौरिजियो काटेलानले तयार पारेका हुन् ।  अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन...

दशैंको नवरात्र शुरु, पहिलो दिन घटस्थापना

Durga-Goddess-1475298110.jpg

१५ असोज, काठमाण्डौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा...

चेपाङ बालबालिकाले दशैं मनाए

Chepang-Dashain-1475230078.JPG

१४ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले शुक्रबार दशैं मनाएका छन् । बालबालिकाहरु दशैं बिदामा घर जाने भएकोले शुक्रबार नै दशैं मनाईएको हो । नारायणगढका श्रद्धा लिम्बु र कृष्णा लिम्बुले बालबालिकालाई मिष्ठान्न भोजन खुवाएका थिए । हाँस्य कलाकार ज्योति काफ्लेको संयोजनमा भएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg