Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय सम्मान

IMG_20161005_124719-1475652068.jpg

१९ असोज, काठमाण्डौ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय सम्मान पाएको छ ।सन् २०१६ को वन्यजन्तु अपराधविरुद्धको सम्मान दिइएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित कार्यक्रममा वितरण गरिएको हो । सन् २०१० देखि नेपालमा वन्यजन्तु चोरी शिकारीविरुद्ध विभिन्न अपरेशन सञ्चालन गरी उल्लेखनीय काम गरेबापत ब्यूरोले...

नयाँ शक्तिको चौघडामा चियापान

Chiya-Pan-1475641028.jpg

१९ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल हेटौँडा–६ नम्बर वडा कमिटिको आयोजनामा चौघडामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम भएको छ । चियापानमा नयाँ शक्तिका केन्दिय कार्यकारी परिषद सदस्य मिना अर्याल, जिल्ला संयोजक प्रल्हाद लामछिाने, सहसंयोजक ज्योति रायमाझी, नगर संयोजक डिवि थापा,...

चौघडामा पशु स्वतन्त्रतासम्बन्धी अन्तरक्रिया

20161005_090549-1475640264.jpg

१९ असोज, हेटौँडा । जिल्ला पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–६ चौघडामा पशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । विश्व पशुपंक्षी दिवसको अवसरमा ‘पशुपंक्षीको मौलिक स्वतन्त्रता’ सम्बन्धी अन्तरक्रिया भएको हो । रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, डा. सञ्जीवकुमार ठाकुर, पशु...

हर्नामाडीमा माओवादीको एकता भेला

Moist-Center-Banner-1475587091.jpg

१८ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरको हर्नामाडी संयुक्त वडा एकता भेला भएको छ । मंगलबार दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमका साथमा माओवादीले संयुक्त वडा सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले राजु तिमल्सिनाको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव लुईटेल, मन्जु...

रोटर्याक्टको चियापान

DSC04496-1475585959.JPG

१८ असोज, हेटौँडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले विजयादशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ । रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रजापतीले रोटर्याक्ट रोटरीको सहयोगी मात्र नभई साथी भएको बताउँदै यसले...

नेपाल-भारत प्रबुद्ध समूहको बैठक नयाँ दिल्लीमा

IMG_20161004_104737-1475557715.jpg

१८ असोज, काठमाण्डौं । नेपाल भारत प्रबुद्ध समूहको बैठक आजबाट शुरु हुँदै छ । समूहको दोस्रो बैठक भारत को नयाँदिल्लीमा आजबाट शुरु हुने भएको हो । यसअघि समूहको पहिलो बैठक काठमाण्डौंमा भएको थियो । बैठकमा सन् १९५० को नेपाल भारत शान्ति तथा भैत्री सन्धि पुनरावलोकन, अन्य विभिन सन्धिसम्झौताको संशोधन, अद्यावधिक वा खारेजीलगायतका विषयमा छलफल गरी दुबै...

माघ ७ गतेभित्र निर्वाचन नगरे गम्भिर संकट : मन्त्री भण्डारी

Ban1-(1)-1475556179.jpg

१८ असोज, हेटौँडा । वनमन्त्री शंकर भण्डारीले संविधानले तोकेको २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन नगरे देश गम्भिर संकटमा पर्न सक्ने बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुरले विजयादशमी, नेपाल सम्वत, शुभदिपावली र छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तीन तहको निर्वाचन हुन नसके अहिले प्राप्त...

चुरेकालिका सेमिफाईनल र कोरस फाईनल प्रवेश

Football-1475071922-1475507773.png

१७ असोज, हेटौंडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप प्रतियोगितामा कोरस युवा क्लव, रातोमाटे फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा डाँफे युवा क्लव, चिसापानीलाई ० बिरुद्ध १ गोल गरि कोरसले फाईनलको यात्रा तय गरेको हो । कोरस युवा क्लवका देवराज लामाले निर्णायक १ गोल गरि म्यान अफ दी म्याच भए...

वन क्षेत्र समन्वय समितिको बैठक सम्पन्न

Ban-Anugaman-1475499369.jpg

१७ असोज, हेटौँडा । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक सोमबार सम्पन्न भएको छ । जिल्लाका वन क्षेत्रसँग सरोकारवाला निकाय रहेको समितिको बैठक मनहरीमा भएको हो । बैठकमा जिल्ला वन कार्यालयका सूचना अधिकृत विशाल भट्टराई, पशु सेवा कार्यालयका पशु विकास अधिकृत रामकृष्ण यादव, जिल्ला कृषि कार्यालयका कृषि प्रसार अधिकृत काशीराज हमाल, जल उत्पन्न...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg