Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसले विपि स्मृति दिवस मनायो 

Tarun Dal Falful.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ औं विपि स्मृति दिवस विहिबार विविध कार्यक्रम गरि मनाएको छ । जिल्ला कार्यसमितिको आयोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोपिएको सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले अन्तरक्रिया, मनहरी गाउँ कार्यसमितिले मनहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन...

व्यवस्थापिका संसद बैठक स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । बैठक शुक्रबार दिउसो २ बजेका लागि बोलाईएको छ । विहिबार ११ बजेका लागि बोलाईएको संसद बैठक कार्यसूचिमा दलहरुबीच सहमति नजुटेपछि दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सभामुख ओनसरी घर्तिले दलहरुबीच छलफल गरेर सहमति...

संसद बैठक शुरु भएन

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । दिउसो २ बजेका लागि तय भएको संसद बैठक अझै शुरु हुन सकेको छैन । विहान ११ बजेका लागि बोलाईएको बैठक दलहरुबीच सहमति नजुटेपछि २ बजेसम्मका लागि स्थगित भएको थियो । संसदको कार्यसूचिबारे सभामुख ओनसरी घर्ति र प्रमुख दलका नेताहरुबीच छलफल भईरहेको जनाईएको छ । दलहरुले आ–आफ्नो अडान नछोडेपछि सभामुख घर्तिले बुधबार दिनभर दलका नेताहरु...

कलाकार सिद्धु आपको प्रचारमा

Siddu.jpg

६ साउन । तपाई हामीले भारतिय कमेडि सो द कपिल शर्मा सो मा देख्ने गरेका कलाकार नवजोत सिंह सिद्धु आम आदमी पार्टीको प्रचारमा जुट्ने भएका छन् । विधानसभा चुनावमा पञ्जावबाट लड्न लागेकी श्रीमति नवजोत कौर सिद्धुलाई सघाउन सिद्धु प्रचारमा जुट्ने भएका हुन् । श्रीमति सिद्धुले राज्यसभा सदस्यबाट र्भखरै राजिनामा दिएकी थिईन् । यो खबर बाहिर आएसँगै...

राहुल गुजरात पुगे

Rahul.jpg

६ साउन । भारतिय काँग्रेसका उपाध्याक्ष राहुल गान्धी विहिबार गुजरातको उना पुगेका छन् । दलित युवाहरुमाथि भएको हिंसाका पीडितलाई भेट्न राहुल उनाको समढियाला गाउँ पुगेका हुन् । यो घटनालाई संसददेखि सडकसम्म उठाईरहेको काँग्रेसका अनय नेताहरु पनि त्यहाँ पुगेका छन् । १० दिनअघि गोरक्षा दल नामक संगठनले केही युवालाई गाई हत्याको आरोप लगाई गम्भिर...

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।  राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...

संसद बैठक २ बजेसम्म स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि दिउँसो २ बजेसम्मका स्थगित भएको हो । बैठक विहीबार बिहान ११ बजे बस्ने भनिएको थियो।  दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । सभामुख घर्तीले विहीबार बिहान...

एनआरएनले नेपाली सेनालाई सघाउने

६ साउन, काठमाडौं । विपद् व्यवस्थापनमा गैरआवासिय नेपाली संघ एनआरएनले नेपाली सेनालाई सघाउने भएको छ । सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ । नेपाली...

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg