Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अविश्वासको प्रस्ताव सामना गर्ने एमाले निर्णय

NCP UML.jpg

४ साउन, काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने एमाले निर्णय गरेको छ । नेकपा एमालेको स्थायी समितिको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको हो । बैठकले अविश्वासको प्रस्तावको परिणाम सहज रूपमा लिने समेत निर्णय गरेको छ। एमालेले लोकतान्त्रिक मूल्य मान्यता परिपाटी तथा ...

अनलाइनबाटै सरुवाको निवेदन !

Saruwa Online Form.jpg

४ साउन, काठमाडौं । निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने भएका छन् । सरुवाकै लागि सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको भीड बढ्ने र पहुँचका आधारमा सुरुवा हुने क्रम बढेपछि अनलाईनबाटै सरुवाको व्यवस्था गरेको हो । अब मन्त्रालयको वेबसाइटमा गएर निवेदन दिन सकिने भएको छ । अनलाईनबाट निवेदन नदिन नचाहने कर्मचारीले पुरानै...

आफु खुशी भेटघाट गर्न काँग्रेस नेताहरुको सुझाव

congress.jpg

९ साउन, काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार गठनको समयमा आफु खुशी भेटघाट अघि नबढाउन पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । विभिन्न नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरेको भन्दै केन्द्रिय कार्यसमिति बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीले दलका नेताहरुलाई एक्ला एक्लै...

कांग्रेसले विपि स्मृति दिवस मनाउने

Screenshot_2014-07-19-23-15-29-1.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ अौं विपि स्मृति दिवस साउन ६ गते विविध कार्यक्रम गरि मनाउने भएको छ । जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको छलफलमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यसमितिको अायोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोप्ने सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले...

एक लाखको अवैध सामान बरामद

Police.jpg

४ साउन, हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक लाख रुपैँया बराबरको अवै सामना बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई चेकपोष्टमा चेकजाँचका क्रममा मोवाईल, टिभी गरी एक लाख ६ हजार रुपैँया बराबरको सामना बरामद भएको हो । काँकडभिट्टाबाट काठमाण्डौं जान हेटौँडा आउँदै गरेको ना५ख ४३७५ नम्बरको बसको डिकिबाट ४९ थान विभिन्न...

केसीका माग चाँडो सम्बोधन गरिनुपर्छ : भट्टराई 

Baburam-Dr KC Meet.jpg

४ साउन, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । मंगलबार अनसन स्थल शिक्षण अस्पताल पुगेका डा. भट्टराईले उनको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । उनले केसीका माग जायज भएकाले चाँडो भन्दा चाँडो सम्बोधन...

१० भारतीय प्रहरीको मृत्यु

Indian Police Final.jpg

४ साउन, काठमाडौं । भारतीय माओवादीसँगको भिडन्तमा बिहारको औरंगावादमा १० प्रहरीको मृत्यु भएको छ । जवाफी कारबाहीमा तीन जना विद्रोहीको पनि मृत्यु भएको छ । भिडन्तमा पाँच जना घाइते भएका छन् । सर्च अपरेशनमा पुगेको केन्द्रीय रिजर्ब पुलिस फोर्सको कोबरा बटालियनमाथि माओवादीले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । भिडन्तमा आठ जना...

नेपाल–भारत सम्बन्ध जनस्तरमा : भारतिय राजदुत रे

Ranjit Ray.JPG

हेटौडा, ३ साउन । नेपालका लागि भारतिय राजदुत रन्जित रे ले नेपाल–भारत सम्बन्ध एकदमै निकट रहेको बताएका छन् । थाहानगर उद्योग बाणिज्य संघले मकवानपुरको दामनमा सोमबार गरेको ‘कृषि पर्यटनको सम्भवना’ विषयक अन्तरक्रियामा बोल्दै राजदुत रे ले नेपाल र भारतबीचको सम्बन्ध सरकार तहमा मात्रै नभई जनस्तरसम्म रहेको बताए । उनले अहिलेको चुनौति यो...

भारतिय राजदुत रे मकवानपुरको दामनमा

20160718_125009.jpg

हेटौंडा, ३ साउन/भारतिय राजदुत रन्जित रे मकवानपुरको दामन अाईपुगेका छन् । दिउँसो दामन अाईपुगेका राजदुत रे ले थाहानगर उद्योग बाणिज्य संघको भवन अवलोकन गरेका छन् । अवलोकनपछि राजदुत रे ले संघका पदाधिकारीसंग परिचय गरेका थिए । संघका पदाधिकारीले यस क्षेत्रको सम्भावना र चुनौती बारे जानकारी दिएका थिए । राजदुत रे अाज दिउँसो संघको अायोजनामा हुने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg