Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्यो

congress-1764464768.jpg

१४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको हो । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति लगायतको सहभागिता रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

हेटौंडा १३ मा स्ल्याब धसेर इट्टा बोकेको ट्रक पल्टियो

truck-accident-1764425224.jpg

१३ मंसिर,हेटौँडा । हेटौंडा  १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट  इट्टा बोकेर पदमपोखरी टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको ट्रक सडकमा हालेको स्ल्याब धसेर अनियन्त्रित भई सडकछेउमा पल्टिएको हो । ट्रक  पल्टिदा  चालक बारा सिम्रनगढ नगरपालिका–८ बस्ने २५ वर्षीय अकलेश कुमार साह घाइते भएको  र उनलाई...

मकवानपुरको मार्खुमा लडेर एक युवकको मृत्यु

download-(1)-1764424759.jpg

१३ मंसिर,हेटौँडा । मकवानपुरको मार्खुमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसोँ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ ठूलोमार्खुमा कैलाश गाउँपालिका–५ ठोस्ने घर भई सोही स्थानमा बस्दै आएका ४८ वर्षीय मानबहादुर जिम्बाको लडेर मृत्यु भएको हो । मृतक जिम्बा स्थानीय ज्ञानमाया लामाको घरमा खेतीपाती गर्दै बस्दै आएको बुझिएको...

यू–१९ एसिया कपमा नेपालको स्थान पक्का

20251129_154511-1764410513.jpg

१३ मंसिर, हेटौंडा । नेपाली यू-१९ क्रिकेट टोलीले एसीसी यू–१९ एसिया कप क्वालिफायरको सेमिफाइनलमा मलेसियामाथि नौ विकेटको सहज जित निकाल्दै आगामी एसिया कपमा स्थान पक्का गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा शनिबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा समेटियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.५...

पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले तीन विकेटले हरायो

20251129_153726-1764410013.jpg

१३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले तीन विकेटले पराजित गरेको छ ।  शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका...

आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

Cricket-1764382461.jpg

१३ मंसिर, हेटौंडा । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1764382224.jpg

१३ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेश, मधेश प्रदेश,...

एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

20251128_072324-1764293928.jpg

१२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले जित हात परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन,...

राप्रपा मधेश प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

rajendra-and-kanchan-1764293274.gif

१२ मंसिर, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मधेश प्रदेश सभा सदस्य कञ्चन विच्छा निलम्बनमा परेकी छन् । उनलाई पार्टीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो ।  पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg