Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशको खिर्कीमा शौचालय बनाउन प्यान सहयोग

594494252_169574151498004-1764947366.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि गाउॅंपीलिकाले प्यान सहयोग गरेको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको  बाक्लो बसोबास रहेको उक्त स्थानमा शौचालय निर्माणका लागि प्यान सहयोग गरिएको हो ।शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान...

हेटौँडा बजारमा डोजर चल्दा,यस्तो छ बैकल्पिक मार्ग

baikalpik-sadak-1764943990.jpg

♦प्रष्ट खबर व्युरो  १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ । सडक डिभिजन कार्यालय हेटौँडाले पुर्व पश्चिम र त्रिभुवन राजपथ अन्र्तगत हेटौँडा १५ रातोमाटे देखि चौकिटोल सम्म सडकको दायाँ बायाँ २५ गज भित्र बनेका संरचना हटाउन दिएको समय शुक्रबार रातिबाट सक्किदैछ । सडक विस्तारका क्रममा...

मधेशका मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

krishna_yadav_2021_Nepali-1764940909.jpg

१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा भित्र विश्वासको मत लिन आदेश दिएसंगै यादवको पद अल्पतमा परेको थियो । प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभले नयां मुख्यमन्त्रीको लागी दावी पेश गर्न आवहान गरेसंगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई ७ दलको...

रोक्न आधिकारीक पत्र छैन, डोजर चल्छ: डिभिजन सडक हेटौंडा

595192518_169559539832799-1764934438.jpg

१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम शुक्रबार राति सकिँदैछ ।  समय सिमा सक्किन केही घण्टा बाकी रहेको अवस्थामा रास्वपाकी पुर्व सांसद...

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

thumb-5-1-1-1764898519.jpg

१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका-५ का ६५ वर्षीय नारायण खंग रहेका छन् । खेतमा काटिएको धान हेर्न गएका बेला उनलाई कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...

प्रधानमन्त्रीले आह्वान गरेको सर्वपक्षीय बैठक बस्दै

Sushila-Karki_PM_7-1764898208.png

१९ मंसिर, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।  बैठक फागुन २१ गतेका लागि तोकिएको...

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

Screenshot_20251117_07271-1764897913.jpg

१९ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् । तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् ।...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1764897540.jpg

१९ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ...

प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

Screenshot_20250922_07075-1764841391.jpg

१८ मंसिर, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg