Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। मधेश प्रदेशसभामा राप्रपाको निर्देशन विपरीत एमालेका सरोज यादव नेतृत्वको पूर्ववर्ती सरकारमा सहभागी भएको भन्दै विच्छालाई प्रदेशसभा सदस्यबाट हटाइएको थियो। यादव नेतृत्वको सरकारमा राप्रपाको निर्देशनविपरीत...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर)को...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण केसीको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको टिम हो । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765328831.jpg

२४ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर मौसम मुख्यतया सफा रहने...

दार्चुला र चीनको सिमा क्षेत्र केन्द्रविन्दु बनाएर गयो भूकम्प

२३ मंसिर,धनगढी। दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।मंगलबार राति ९ बजेर २४ मिनेटको समयमा दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु बनाएर  ४.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।...

संस्कृतिविद टण्डनद्वारा नवजीवन ज्योती क्लबलाई पुस्तक सहयोग

596932598_255057042124505-1765292604.jpg

२३ मंसिर,हेटौडा । संस्कृतिविद डाक्टर गोविन्द टण्डनले हेटौँडा ६ मा रहेको एक क्लवलाई पुस्तक सहयोग गरेका छन । हेटौडा ६ चौघडा  घर भएर हाल काठमाडौंमा बसोवास गर्दै आएका  टण्डनले हेटौँडा ६ चौघडामा रहेको नवजीवन  ज्योति क्लवलाई विभिन्न  विधाका २ सय ६ थान पुस्तक सहयोग गरेको क्लवका सचिव राजकुमार  फुयालले बताएका छन् । क्लवका  आजिवन सदस्य...

कैलाशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

595187776_398401971518004-1765288045.jpg

२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियानको मंगबार समापन गरिएको हो ।  कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा...

सिन्धुलीको तीनपाटनमा नवनिर्मित अस्पतालको मुख्यमन्त्री बानियाँद्धारा उद्घाटन

597608126_295708288116074-1765287309.jpg

२३ मंसिर, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पतालको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सोमबार एक कार्यक्रमका बिच नवनिर्मित नगर अस्पतालको उद्घाटन गरेका हुन् ।  नवनिर्मित नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच...

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै

Screenshot_20251117_07271-1765244616.jpg

२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।  मंगलबार पहिलो क्वालिफायरमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा गर्दैछन् । यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg