Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेको सचिवालय बैठक बस्दै

uml2-768x427-1765504175.jpg

२६ मंसिर, हेटौंडा । नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।  बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ ।...

आईजीपी दानबहादुर कार्कीसँग बयान लिइने

igp-dan-bdr-karki-sir-1765503963.jpg

२६ मंसिर, हेटौंडा । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग पनि बयान लिने भएको छ। जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार बयानका लागि कार्कीलाई प्रत्र प्रदान गरिसकिएको छ। जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो। घटना हुँदा कार्की...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765503064.jpg

२६ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।...

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा यादव

mahendra-yadav_FiJCRLbCZl-1765417353.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन्। यादव कांग्रसका सह-महामन्त्री हुन् । क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको सदस्यमा तीन...

एनपीएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

Screenshot_20251117_07271-1765417007.jpg

२५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे शुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो । विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1765416632.jpg

२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...

वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ

597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी लागु औषध सहित हेटौंडाबाट प्रकाउ परेका छन् । लागु औषध किनबेच हुदैछ भन्ने बिशेष सूचनाको आधारामा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्री नेतृत्वको टोलीले हेटौडा ९ सिर्जना टोल स्थित जलश्री भट्टराईको घरमा डेरा लिई बस्ने...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते

597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा उपमहानगरपालिका–१ उद्योग वाणिज्य संघ अगाडि सडक बिस्तारको क्रममा भत्काइएको घर सफा गर्ने क्रममा ढलान खसेर लाग्दा रौतहट माधवनारायण नगरपालिका–७, लौकाहा स्थायी घर भई हाल हेटौंडामा डेरा गरेर बस्ने १९ वर्षीय जितेन्द्र माझी घाइते...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना

594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजनागरिएको छ । बुधबार कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg