Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार सुरेश रजकलाई सहिद घोषणा

suresh-rajak_OmExCRSQ1E-1765241918.jpg

२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ ।  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765241636.jpg

२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभरको मौसम मुख्यतया सफा रहने छ । ...

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ

594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा  कांग्रेस सहभागि हुने बताएका छन् । मकवानपुरको बिकट मानिएको बागमती गाउँपालिका वडा नम्बर ९ बेतिनिमा पुगेर सोमबार कांग्रेस बेतिनि वडा कार्य समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमलाई...

हेटौंडाका पिडित घरधनिले घेरे प्रशासन कार्यालय

593951801_849920364879563-1765195046.jpg

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर भत्काइएका धरधनी पिडीतहरुले जिल्ला प्रशासन घेराउ गरेका छन्। सडकले शनिबार बिहान महेन्द्र राजमार्ग अन्तर्गत  हेटौंडा १५ रातोमाटे  देखी बुद्धचोक  र राप्तीरोड त्यसैगरी त्रिभूवन राजपथ अन्तर्गत चौकीटोल सम्म् घरमा डोजर चलाइएका...

पुर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनीमा संलग्न पुर्पक्षका लागि जेल चलान

IMG_0897-1765160771.png

२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको घटनामा संलग्न दुई जनालाई पुर्पक्षका थुनामा पठाइएको छ । गत भदौ २४ गतेको  जेन जी आन्दोलनका क्रममा हेटौंडा ११ नवलपुर स्थित घरमा आगजनीमा संलग्न ३७ वर्षीय सुरेन्द्र राना मगर र ३६ वर्षीय सुजन अधिकारीलाई जिल्ला अदालत मकवानपुरले...

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

surendra_mahato_Xr1nZdmF0-1765158203.jpg

२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदबाट हटाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको...

क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान

pradip-1765157765.jpg

२२ मंसिर, हेटौंडा । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।  भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1765157462.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको...

हेटौँडामा सडक विस्तार कार्य स्थगन

964e9f10-ef90-49c5-8e8b-8-1765111053.jpg

२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले  सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीले  सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको बताएका छन् । शनिबार एकै दिन ५३१घर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg