Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रत्नगरमा होटलको छतबाट खसेर किशोरीको मृत्यु

IMG_0956-1764823237.png

१८ मंसिर,हेटौंडा ।चितवनको रत्नगरमा होटलको छतबाट खसेर सिन्धुली घर भएकी एक किशोरीले ज्यान गुमाएकि छिन् । बुधबार राति चितवनको रत्ननगर नगरपालिका– वडा नम्बर ६ स्थित पार्क साइट होटलमा बास बसेकी १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी प्रमुख डिएसपी सुवास भट्टले जानकारी दिएका छन्।ज्यान गुमाउने किशोरी...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1764817353.jpg

१८ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

कान्तिलोकपथ ६० दिन बन्द रहने

Screenshot_2-12-1764816959.png

१८ मंसिर,हेटौंडा । हेटौंडा हुदै काठमाडौ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ ६० दिन बन्द रहेको भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार एक सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत ललितपुरको बागमाती गाउॅंपालिका भेट्टेडाडा ,छपेली आसपास सडक चौडा गर्न कटिङ् गर्नुपर्ने भएकोले बिहान ११ बजेदेखी अपरान्ह ५ बजेसम्म दैनिक ६ घण्टा...

एनपीएलमा विराटनगर र लुम्बिनी भिड्दै

Screenshot_20251117_07271-1764736568.jpg

१७ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । खेल आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ । आजको...

एनपिएलमा पोखराको जित

20251203_064814-1764723986.jpg

१७ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका एडम रोसिंगटनको शतक प्रहार गर्दा कर्णाली याक्स ३४ रनले पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पोखराले पहिले ब्याटिङ गरेको थियो । पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली...

लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठ

dipak-shresth_xs0Pt5QL5W-1764723461.jpg

१७ मंसिर, हेटौंडा । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई मनोनित गरेको छ । मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिइन् । ‘तपाईंलाई सरकारले...

मधेश प्रदेशसभा बैठक आह्वान

madesh_pradesh-1764723108.jpg

१७ मंसिर, हेटौंडा । मधेश प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएकाे हो । सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले भोलि प्रदेशसभामा...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1764722686.jpg

१७ मंसिर, हेटौंडा । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।...

मंगलबार सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1764652329.jpg

१६ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।  सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य बढेको छ । मंगलबार ३ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg