Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेको ११औँ महाधिवेशन आजदेखि शुरु हुँदै

1625551105-v1fEz-1765588635.jpg

२७ मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए।...

सहसचिव भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

Tirtha-Bhattarai-home-1765588201.jpg

२७ मंसिर, हेटौंडा । भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालतले मागेको उक्त धरौटी रकम बुझाए बुझाएर भट्टराई रिहा भएका हुन् । अख्तियारले भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने उनीसहित तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै...

एनपीएलकोे फाइनल खेल आज

sudur-and-lumbini1-1765588006.jpg

२७ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) कोे फाइनल खेल आज शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । फाइनल खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ। पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई नै ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सीधै...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765587402.jpg

२७ मंसिर, हेटौंडा । आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  आज राति देशभर आंशिक बदली रहने छ ।...

हेटौंडामा धमाधम पक्राउ पर्दै खैरो हिरोइन कारोबारी

597554508_156413271469802-1765550070.jpg

२६ मंसिर,हेटौँडा । मकवानपुर प्रहरी र  वडा प्रहरी कार्यालय सानोपोखरा,हेटौंडाले लागु औषध कारोबारीलाई प्रकाउ गर्न सकृयता देखाएको छ। जेनजी आन्दोलनपछि प्रहरीले यति हेटौंडामा लागु औषध कारोबीरीलाई पक्रन सक्रियता देखाएको हो । सक्रियता देखाएसर्गै दिनेपछिे हेटौंडामा धमाधम खैरो हिरोइन कारोबारी पक्राउ पर्न थालेका हुन् ।   बुधबार मात्र...

सुशीला कार्की नेतृत्व सरकारमा थपिए ४ मन्त्री

597177450_139145560236858-1765545855.jpg

२६ मंसिर,हेटौँडा । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिक सरकार चौथो पटक विस्तार भएको छ ।  प्रम कार्कीले शुक्रबार ४ जना मन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले...

हेटौंडामा सडक विस्तार विरुद्धको मुद्धामा मिसिल झिकाउन आदेश

597152574_120460102829836-1765545272.jpg

२६ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय गतहप्ता हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका  विरुद्ध परेको मुद्धामा मिसिल झिकाउन आदेश भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्धामा अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्धाका मिसिल झिकाउने आदेश...

हेटौंडाको स्कूलरोडमा रेडमीको सर्भिस सेन्टर

8fed12ac-b10e-4aed-968f-b-1765543444.jpg

२६ मंसिर,हेटौंडा ।  बहुचर्चित ब्राण्ड साओमीको रेडमी मोवाईलको सर्भिस सेन्टर हेटौंडामा खुलेको छ  । शुक्रबार एक कार्यक्रमका बीच हेटौँडा ४ स्कूलरोडमा सर्भिस सेन्टरको उद्घाटन गरिएको हो ।  टेलि डाइरेक्ट प्रा।लिले पहिलो पटक हेटौंडामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको रेडमी ब्राण्डका मोवाईलको आधिकारिक बिक्रेता स्वीस्ट ग्याजेटका सञ्चालक...

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय

Cabinate_-1765452929-1765504344.jpg

२६ मंसिर, हेटौंडा । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गत...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg