Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ

Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विभागमा विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरी घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र गोरखा घर भई हाल ललितपुर महानगरपालिका–१३ बस्ने आशिषबाबु कुमाललाई...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने

amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् । सोमबार मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1765760999.jpg

२९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।...

हेटौँडामा घर भत्काउने क्रममा ३ मजदुर घाइते

597309073_191387955948594-1765721943.jpg

२८ मंसिर,हेटौंडा । डिभिजन सडक कार्यालय हेटौँडाले मंसिर २० भत्काएर छोडेको घर भत्काउने क्रममा गत साता २ मजदुर घाइते भएको हेटौंडामा आइतबार पुनः जिर्ण घर भत्काउने क्रममा ३ मजदुर घाइते भएका छन् । गत हप्ता दुई जना मजदुर भत्केको घर सफा गर्ने क्रममा घरको बिम खसेर घाइते भएका थिए । यसै क्रममा आइताबर पनि  हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित...

पूर्वमन्त्री लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

Nima-Lama-1656486700-1765718604.jpg

२८ मंसिर, हेटौंडा । पूर्व मन्त्री निमा लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि सिफारिस भएका हुन् । लामालाई कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २...

एमाले महाधिवेशनमा बन्दसत्र आज शुरु हुँदै

amale-uml-1765675253.jpg

२८ मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शुरु हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। महाधिवेशनको उद्घाटन...

पहाडी भूभागमा आंशिक बदली रहने

Screenshot_20250526_06180-1765674573.jpg

२८ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

संस्कृतविद टण्डनको नवजीवन ज्योति क्लबलाई थप पुस्तक सहयोग

597805586_625368207333902-1765639193.jpg

२७ मंसिर,हेटौंडा । हेटौंडा ६,चौघडामा रहेको नवजीवन ज्योति क्लबको  पुस्तकालय संचालनका लागि पुस्तक संकलन अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचीव, क्लवका आजीवन सदस्य  संस्कृतविद डाक्टर गोविन्द टण्डनले ३ सय ६ थान पुस्तक सहयोग गरेका छन् । अघिल्लो सोमबार २०६ थान पुस्तक सहयोग गरेका उनले शनिबार थप १ सय थान पुस्तक सहयोग...

जनकल्याणमा हिमाल पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चयन

597262816_229848036065203-1765637870.jpg

२७ मंसिर,हेटौंडा। हेटौंडा ६ न्युरेनी चिसापानीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हिमाल पौडेल चयन भएका छन।संस्थाको शनिबार  सम्पन्न २९ औ वार्षिक साधारणसभाले पौडेललाई ४ बर्षका लागि पुनःअध्यक्षमा सर्वसम्मत चयन गरेको हो। आज सम्पन्न भेलाले संस्थाको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई ,सचिवमा रेखा मैनाली...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg