५ कार्तिक, हेटौंडा । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएका छन् । ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको बताइएको छ । ८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए । रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच सुरु गरेको जनाएका छन् ।...
३ कार्तिक, हेटौँडा । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ । खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडामा उनको मृत्यु भएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएको छ । अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार...
३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड...
२ कार्तिक, हेटौँडा । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । हत्याको जिम्मेदारी तालिवानले लिएको छ । तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाँच्न सफल भएको जनाएको छ । आक्रमणमा परि स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् । कंधारका गर्भनरसहित...
३१ असोज, हेटौँडा । भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी ‘एएनआई’काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् । व्यक्तिगतरुपमा अदालतबाट न्याय लिनका लागि आफूले पद छाडेको उनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ६७ वर्षीय अकबरमाथि १५ भन्दा बढी महिलाले...
३१ असोज, हेटौँडा । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा परी ५० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थीहरु रहेको बताइएको छ । कर्चमा रहेको प्राविधिक विश्वविद्यालयमा कुनै किसिमको उपकरणको मद्दतबाट विस्फोट गराइएको...
२८ असोज, हेटौँडा । पोर्चुगलमा लेस्ली नामक आँधीका कारण जनजीवन प्रभावित भएको छ । १ सय ७६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण पोर्चुगलको मध्य र उत्तरी क्षेत्रमा जनजीवन प्रभावित भएको हो । आँधीका कारण २७ जना घाइते भएका छन् । आँधीका कारण विद्युत सेवा अवरुद्ध हुँदा ३ लाख बढी जनता प्रभावित भएका छन् । (एजेन्सीको सहयोगमा)...
१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न भारत तयार रहेको बताए । उनले यसका लागि भारत ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका हुन् । राष्ट्रपति ट्रम्पले भारतको प्रशंसा समेत गरेका थिए । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । ट्रम्पको भनाइप्रति...
२ असोज, हेटौँडा । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनबीच मंगलबार महत्वपूर्ण भेटवार्ता हुँदैछ । प्योङयाङमा पहिलो पटक दुई नेताबीच भेट हुन लागेको भएपनि किम र मूनबीचको यो तेस्रो शिखर बैठक हो । उत्तरको राजधानी प्योङयाङमा हुने ३ दिने शिखर बैठकका लागि दक्षिणका राष्ट्रपति मुन प्योङयाङ पुगेका छन् । किमले...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























