Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

आकाशबाट बादल चोरी भएको संगिन आरोप 

iran1-1530623515.jpg

१९ असार, हेटौँडा । ईरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएको छ ।  ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् ।  ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन...

गुफामा फसेको फुटबल टोलीको उद्धार जारी

Cave-1530586890.jpg

१९ असार, हेटौँडा । थाइल्याण्डको एउटा गुफामा फसेका एक फुटबल टोलीको उद्धार कार्य जारी रहेको छ । ९ दिनदेखि वेपत्ता रहेका १२ बालक र वाइल्ड बोअर सकर टिमका उनीहरुका फुटबल प्रशिक्षकलाई सकुशल भेटिएको थियो । अन्तर्राष्ट्रिय उद्धार टोलीले उनीहरुलाई सोमबार भेटेको थियो । उनीहरुको उद्धारका लागि थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन...

सिंगापुरमा ट्रम्प र उनबीच भेटवार्ता सकियो

P1-1528773833.jpg

२९ जेठ, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्ता सकिएको छ । उनीहरुबीच करिब ५० मिनेट भेटवार्ता भएको थियो । त्यसपछि दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ ।  दुई नेताबीच मात्रै भएको भेटमा एक आपसमा सम्बन्ध बिस्तार हुने विश्वास लिएका छन् । ट्रम्प र उनले हात मिलाएर...

भारतमा ‘निपाह’ भाइरसका कारण ११ जनाको मृत्यु

virus-1526960504.jpg

८ जेठ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ । केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नमूना परीक्षणका लागि पुणेस्थित प्रयोगशालामा...

हिंसा भड्कँदा ५५ जनाको मृत्यु, २७ सय घाइते

Gaja-1526357619.jpg

१ जेठ, हेटौँडा । ईजरायल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् । अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै...

ट्रम्प र उनबीच जुन १२ मा भेट हुने

Trump-1526091183.jpg

२९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने भएको छ ।  अप्रिलमा किमको निम्तोलाई स्वीकार गर्दै ट्रम्पले लामो समयदेखि कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधान गर्ने बताएका थिए । त्यसैको मूर्त रुप जुन १२ को भेटलाई लिईएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले...

बाँध भत्कँदा केन्यामा ३२ को मृत्यु

Kenya-1525956983.jpg

२७ बैशाख, हेटौँडा । केन्याको उत्तर पश्चिम सोलाई सहरनजिक रहेको पतेलबाँध भत्कँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बुधबार रातभर आएको भीषण वर्षापछि सो बाँधमा ठूलो क्षति पुगेको बताइएको छ । केही मानिस अझैपनि हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।  केन्याको रेडक्रसले ४० भन्दा बढी स्थानीयको उद्धार गरेको जनाएको छ । बाँध भत्कँदा...

मलेसियामा महाथिर फेरि प्रधानमन्त्री बन्ने

Mahathir-1525920872.jpg

२७, वैशाख । आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।  मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको...

इबोला भाइरसका कारण १७ को मृत्यु

ibola-1525848648.jpg

२६ बैशाख । इबोला भाइरसका कारण अफ्रिकी मुलुक कंगोमा १७ जनाको मृत्यु भएको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको हो । संक्रमित दुई जनाको उपचार भइरहेको जनाईएको छ । पाँच जनाको रगत परीक्षणबाट दुई जनामा इबोला भाईरस फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार