१६ असोज, हेटौंडा । अफगानिस्तानको कुन्दुज शहरमा रहेको एक मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अल्पसंख्यक शिया मुसलमान समुदायको सइद अबाद मस्जिदमा आक्रमण भएको हो । आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ । शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु...
१८ असोज, हेटौंडा । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई प्रहरीले लखनाउमै रोक्ने प्रयास गर्दा प्रहरी र कांग्रेस कार्यकताबीच झडप भएको थियो । प्रहरीले गान्धीलाई सितापुरको...
८ असोज, हेटौंडा । भारतका चर्चित ग्याङ्गस्टार जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको छ । गोली लागेर ग्याङ्गस्टार गोगीको मृत्यु भएको छ भने क्रस फायरिङ्गमा दुई आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीले वकिलको भेषमा आएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना...
६ असोज, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो पुनः निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी पुनः निर्वाचित भएका हुन् । मतगणना जारी रहँदा उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् । ४९ बर्षीय प्रधानमन्त्री...
३१ भदौ, हेटौंडा । चीनको सिचुआन प्रान्तमा आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ । विहान ४ बजेर ३३ मिनेट जाँदा गएको भूकम्पबाट दुई जनाको मृत्यु हुँदा ६० जना भन्दा बढी घाइते भएको बनाईएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । भूकम्पले केही घरहरुमा क्षति पु¥याएको छ...
१३ भदौ, हेटौंडा । यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा ६० जना भन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ । उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह¥याएको चिकित्सक तथा सरकार निकट लडाकू समूहले जानकारी गराएको छ । घटनाको पुष्टि...
११ भदौ, हेटौंडा । अफगानिस्तानको राजधानी काबुलमा रहेको विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । बीबीसीका अनुसार विमानस्थल सुरक्षामा खटिएका १३ अमेरिकी सैनिकसहित ६० जनाभन्दा बढी अफगान नागरिकको मृत्यु भएको हो । घटनामा परि दर्जनौं घाइते भएका छन् । अफनिस्तानमा तालिवानले सत्ता कब्जा...
११ भदौ, हेटौंडा । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले बताएका छन् । विस्फोटमा परेर कैयौं मानिस घाइते भएका छन् । घाइते...
४ भदौ, हेटौंडा । म्यानमारमा सैन्य ‘कू’ लागू भएयता एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार म्यान्मारमा सेनाले ‘कू’ गरेपछि सुरु भएको आन्दोलनमा हालसम्म १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























