Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघ्यो 

download-1627532756.jpg

१४ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ४२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ९९ जनाको मृत्यु भएसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४२ लाख २ हजार ५ सय ६५ पुगेको छ ।  खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन...

ट्रकले बसलाई ठक्कर दिंदा भारतमा १८ जनाको मृत्यु 

m6engru_barabanki-bus-acc-1627442689.jpg

१३ साउन, हेटौंडा । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । लखनउ–अयोध्या रोडमा गयराति भएको उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् ।  भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने...

महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाको मृत्यु

_119549103_903eaca6-681a-1627103632.jpg

९ साउन, हेटौंडा । भारतको महाराष्ट्रमा लगातारको बर्षाका कारण आएको बाढी पहिरोमा परेर ११० जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण सयौंको संख्यामा भौतिक संरचनाहरु नष्ट भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । पीडितहरुको उद्दारका लागि सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । बाढीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई...

भारतमा ३९ हजार संक्रमित थपिए, ५३६ को मृत्यु

Corona-death-6-1627092676.jpg

९ साउन, काठमाडौँ । भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ४४१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १३ लाख ३१ हजार १४५ पुगेको छ । हाल भारतमा ४ लाख १५ हजार ७५५ जना संक्रिय संक्रमित छन् । भारतमा एकै दिन ५३६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै...

इराकको राजधानी बग्दादमा बिस्फोट हुँदा ३५ जनाको मृत्यु

Iraq-1-1626756636.jpg

५ साउन, हेटौंडा । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । घटनमा परी दर्जनौ व्यक्ती घाइते भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ईराकको राजधानी बगदादको सदर सहरमा सोमबार बकर इदका लागि जम्मा भएका मानिसहरुको भिडलाई लक्षित गरी बिस्फोट गराइएको सामाचारमा जनाईएको छ ।...

भारतमा ४१ हजार संक्रमित थपिए, ५१७ को मृत्यु

Screenshot_20210505-09202-1626577877.jpg

३ साउन, काठमाडौं । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार २८३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ५ हजार २७० पुगेको छ । भारतमा अहिले ४ लाख २९ हजार ३९७ जना संक्रिय संक्रमित छन् । यस्तै २४ घण्टामा ५१७ संक्रमितको मृत्यु भएको छ । यो संगै भारतमा...

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

Screenshot_20210718-08364-1626576717.jpg

३ साउन, काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा यसबारे जानकारी दिएका हुन् । उनमा निकै मन्द लक्षणहरु मात्रै देखिएको जनाइएको छ । खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । आइसोलेशनमा बसेर घरबाटै...

युरोपमा बाढीका कारण मर्नेको संख्या १२० पुग्यो

flood-1597745615-1626494267.jpg

२ साउन, हेटौंडा । पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीमा परी कम्तिमा १ सय २० जनाको मृत्यु भएको छ ।  अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् । बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढि रहेको छ ।  जर्मन चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँग जुध्नका लागि ठोस कदम चाल्नु पर्ने...

बाढीका कारण जर्मनी र बेल्जियममा कम्तिमा ७० को मृत्यु 

4YWCVAMO2NCU5LJ3L7CNWTQR6-1626406269.jpg

१ साउन, हेटौंडा । अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा आएको बाढीले कम्तीमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जर्मनीका नागरिक धेरै रहेका छन् भने बेल्जियमका कम्तीमा ११ जना रहेको बीबीसीले जनाएको छ । हराइरहेका मानिसहरूको संख्या समेत धेरै रहेको समाचारमा उल्लेख गरिएको छ । जर्मनीको राइनल्यान्ड पलाटि–नट र नर्थ राइन वेस्ट–फेलिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार