Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

समुद्रमा इन्धनसहितको पानी जहाज डुब्यो

oil-laden-ship-sinks-off-1622697539.jpg

२० जेठ, हेटौंडा । रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् । सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो । यो हप्ता मात्रै आगो नियन्त्रणमा आएको हो । सो...

जापानमा १२ वर्ष माथिका बालबालिकालाई ‘फाईजर’ खोप लगाउन अनुमति

pfizer-vaccine-khop-1622424894.jpg

१७ जेठ, हेटौंडा । जापानले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई अमेरिकी कम्पनी फाइजरको खोप दिन सकिने गरी स्वीकृति दिएको छ । जापानमा फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा...

भियतनाममा भेटियो कोरोनाको नयाँ भेरियन्ट 

download-1622346804.jpg

१६ जेठ, हेटौंडा । भियतनाममा नोबेल कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको बताईएको छ ।  भियतनाममा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट  हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियटनामका...

इटालीमा केबलकार दुर्घटना हुँदा १४ को मृत्यु 

AP21143550873194-640x400-1621820600.jpg

१० जेठ, हेटौंडा । इटलीमा एउटा केबलकार दुर्घटना हुँदा एक बालक सहित १४ जनाको मृत्यु भएको छ । इटलीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाड तर्फ जान लागेको केवलकार दुर्घटनाग्रस्त भएको थियो । १६ जना यात्रु सवार केबलकार पहाडको बिकट क्षेत्रमा खसेको बताइएको छ । मृत्यु हुनेमा पाँच जना इजरायली पर्यटकहरु रहेका छन् भने बाँकी इटलीका...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 

2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापी बन्द गर्ने बताएको हो ।  काउन्सिलले उपचारका लागिक्लिनिकल गाइडलाइन्समा परिवर्तन गर्दै प्लाज्मा थेरापी बन्द गर्ने निर्णय गरेको हो...

भारतमा दैनिक थपिने संक्रमतिको दरमा कमी,  मृत्यु दर भने घटेन

Coronavirus-India-696x459-1621136860.jpg

२ जेठ, हेटौंडा । भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ । दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारले घटेको छ ।  कोरोना सम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको...

अक्सिजन अभावमा भारतमा २६ संक्रमितको मृत्यु

20210512_072815-1620783929.jpg

२९ बैशाख, हेटौंडा । भारतको गोवास्थित गोवा मेडिकल कलेजमा अक्सिजन नपाउँदा २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । गोवाको सरकारी अस्पताल गोवा मेडिकल कलेजमा अक्सिजनको अभावमा २६ जना संक्रमितको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । कोरोना संक्रमितको अक्सिजनको अभाव हुँदा मंगलबार विहान २ बजेदेखि ६ बजेभित्र यति धेरै संख्यामा संक्रमितको निधन...

भारतमा ३ लाख २९ हजारमा संक्रमित थपिए, ३८ सयको मृत्यु

34834_7ec976194312a12_1_t-1620700666.jpg

२८ बैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार ९२७ पुगेको छ । भारतमा एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ । अहिलेसम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् भने...

कोरोनाले भारतमा आगामी तीन महिनामा ठूलो क्षति 

india-banaras-corona-deat-1620619668.jpg

२७ बैशाख, हेटौंडा । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ ।  विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने उल्लेख गरिएको छ । ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ । भारतमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार