Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा १३ हजारभन्दा बढीको मृत्यु

file-20200714-139992-1sdo-1618543822.jpg

३ बैशाख, हेटौंडा । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७ सय ७४, भारतमा १ हजार १ सय ८३, अमेरिकामा ८ सय ९५, फ्रान्समा २ सय ९६, रुसमा ३ सय ९८, टर्कीमा २ सय ९७ रहेका छन् ।  इटालीमा ३ सय ८०, जर्मनीमा ३ सय २८, पोल्याण्डमा ६ सय ८२, अर्जेन्टिनामा ३ सय ८३,...

सुरक्षाकर्मीको कारबाहीमा म्यानमारमा ५१ बालबालिकाको मृत्यु 

download-1618543356.jpg

३ बैशाख, हेटौंडा । सैनिक कु पछि चर्किरहेको आन्दोलनका क्रममा म्यानमारमा सुरक्षाकर्मीहरूको कारबहीमा परी कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।  आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको...

भारतमा १ लाख ९९ हजार बढी कोरोना संक्रमित थपिए

images-1618450519.jpg

२ बैशाख, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ९९ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै रहेको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ । यसअघि हिजो बुधबार मात्रै भारतमा दोस्रो धेरै एक लाख ८५ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको थियो ।  पछिल्लो...

इन्डोनेसियामा भूकम्प जाँदा ७ जनाको मृत्यु

210117053149-01-indonesia-1618118064.jpg

२९ चैत, हेटौंडा । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ ।  अमेरिकी भौगर्भिक सर्भेेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो । रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका...

भारतमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित थपिए

download-1617944933.jpg

२७ चैत, हेटौंडा । भारतमा थप एक लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि बिहीबार मात्रै भारतमा दोस्रो धेरै एक लाख २६ हजार ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ७५ हजार ९...

इन्डोनेशियामा बाढीका कार मृत्यु हनेको संख्या ५० पुग्यो 

indonisa-1617599735.jpg

२३ चैत, हेटौंडा । इन्डोनेशियामा आएको बाढी र भूस्खलनमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।  लगातारको वर्षाका कारण नदीहरुको बाँध फुट्दा आएको बाढी र भूस्खलनमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको बीबीसीले जनाएको छ ।  बाढीका कारण हजारौं घरहरु क्षतिग्रस्त भएका छन् । इन्डोनेशियाकोविपद व्यवस्थापन एजेन्सीका प्रवक्ता रादित्य जातीले...

भारतको छत्तीसगढमा नक्सलद्वारा आक्रमण २२ प्रहरीको मृत्यु

aaaaaa-1581321053-1617586818.jpg

२३ चैत, हेटौंडा । भारतको छत्तीसगढस्थित बीजापुर क्षेत्रमा शनिवार नक्सलहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २२ जना प्रहरीको मृत्यु भएको छ ।  करिब ३० जनाको संख्यामा रहेका नक्सलहरुले ७०० सुरक्षाकर्मीहरुलाई घेरेर आक्रमण गरेका थिए। करिब ३ घण्टासम्म प्रहरी र नक्सलहरुबिच मुठभेड भएको थियो। नक्सल लडाकूहरुले प्रहरीलाई तीनतर्फबाट घेरेर अचानक...

इन्डोनेसियामा बाढीबाट २० जनाको मृत्यु

51850061_303-1617583394.jpg

२३ चैत, हेटौंडा । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा...

कोरोना विरुद्धको खोप निर्यातमा भारतले रोक लगायो

1612512000-f5A2D-1616649070.jpg

१२ चैत, हेटौंडा । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि भारत सरकारले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगाएको छ ।  भारतीय विदेश मन्त्रालयले केही समयका लागि अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोनाविरुद्धको खोप कोविशिल्डको निर्यातमा रोक लगाइएको बताएको छ ।  मन्त्रालयका अनुसार भारतमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण आउने समय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार