Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

म्यान्मारमा सेनाको गोलीबाट बालिकाको मृत्यु

Myanmar-1616566891.jpg

११ चैत, काठमाडौँ । सैन्य शासन रहेको म्यान्मारमा सेनाको गोलीबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा य मन्डालय शहरकी सात वर्षीय बालिका रहेको जनाईएको छ । उनलाई घरमै गोली हानिएको परिवारको भनाई उद्धृत गर्दै संचारमाध्यमहरुले जनाएका छन् । म्यान्मारमा सेनाले कु गरेर सैन्य शासन लागु गरेपछि गोली लागि मृत्यु हुनेमा बालिका सबैभन्दा कम...

विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १० करोड नाघ्यो 

corona-mukta-lokpath-1616476079.jpg

१० चैत, हेटौ.डा । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १० करोड नाघेको छ ।  वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ६२ हजार ९ सय १८ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १० करोड २ लाख ५७ हजार २ सय ६१ पुगेको छ ।  यो दर विश्वभरका कुल सङ्क्रमितको ९७ प्रतिशत हो । यस्तै गत २४...

अमेरिकामा गोली प्रहारबाट १० जनाको हत्या

gun-shoot-1616475673.jpg

१० चैत, हेटौंडा । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक जना प्रहरीसहित १० जनाको हत्या भएका्े छ । कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटना लगत्तै बन्दुकधारीलाई प्रहरीले जवाफी कारबाही गरी घाइते अवस्थामा नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । आक्रमण के...

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २७ लाख नाघ्यो 

Journalist_Death_By_Coron-1616217181.jpg

७ चैत, हेटौंडा । विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको सङ्ख्या २७ लाख नाघेको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप १० हजार २ सय १२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  योसँगै विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २७ लाख १२ हजार ६ सय ४२ पुगेको छ । गत २४ घन्टामा मृत्यु हुनेमा...

सुरक्षाफौजको गोली लागेर म्यान्मारमा ३८ जनाको मृत्यु

Myanmar-1615780872.jpg

२ चैत, काठमाडौं । म्यान्मारमा सैन्य ‘कु’ विरूद्ध भईरहेको प्रर्दशनमा सुरक्षाफौजले गोली चलाउँदा एकै दिन ३८ प्रर्दशनकारीको मृत्यु भएको छ । आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको हो । याङ्गुनको एक औद्योगिक क्षेत्रमा भएको झडपमा २१ प्रदर्शनकारीर अन्य भागमा गरी ३८ जनाको मृत्यु भएको...

आइभरी कोस्टका प्रधानमन्त्रीको निधन

Ivory-Coast-Primeminister-1615454586.jpg

२७ फागुन, काठमाडौं । आइभरी कोस्टका प्रधानमन्त्री ५६ बर्षीय हामेद बाकायोकोको निधन भएको छ । क्यान्सरबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै रक्षामन्त्री समेत रहेका उनको निधन भएको र देश शोकमा रहेको जनाएका छन् । उनले प्रधानमन्त्री...

सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा ३८ जनाको मृत्यु 

myanmar-protest_JFWkqVz4H-1614824060.jpg

२० फागुन, हेटौंडा । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता...

तीन सञ्चारकर्मीको गोली हानी हत्या

3648-1614736483.jpg

१९ फागुन, काठमाडौं । पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीन महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन् । कार्यालयको कामपछि पैदल घर जाने क्रममा भएको दुई फरक आक्रमणमा उनीहरू मारिएको एनिकास टिभीका निर्देशक जलमाई लतीफीले बताए । उनीहरू उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी रहेको र एनिकास टिभीमा आंशिक कर्मचारीको रूपमा काम...

अमेरिकामा पाँच दिन आधा झण्डा झुकाइने

Flag-1614071188.jpg

११ फागुन, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् । कोरोना महामारीका कारण सर्वाधिक मृत्यु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार