१६ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ । गत २४ घन्टामा थप ८ लाख ८५ हजार ५ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप १५ हजार २ सय ८४ जनाको कोरोना सङ्क्रमणका कारण...
१६ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ का कारण भारतको अवस्था भयावह बन्दै गएको छ । भारतमा वितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा...
१५ बैशाख, हेटौंडा । भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्डो मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै...
१५ बैशाख, हेटौंडा । भारतको उत्तर पूर्वी राज्य असाममा आज विहान ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन...
१२ बैशाख, हेटौंडा । इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा शनिवार राति आगलागी हुँदा अन्य केही घाइते भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको समाचारमा उल्लेख गरिएको छ ।...
१० बैशाख, हेटौंडा । भारतको राजधानी नयाँ दिल्लीमा अक्सिजनको अभावमा अस्पतालमा विरामीहरुको ज्यान गएको समाचार सार्वजनिक भएको छ । दिल्लीको सर गंगाराम अस्पतालमा कोरोनाका विरामीले अक्सिजन नपाउँदा २५ जनाको ज्यान गएको बीबीसी हिन्दीले समाचारमा जनाएको छ । यस्तै अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको समाचारमा उल्लेख...
९ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १५ हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै हो । यसअघि बुधबार भारतमा २ लाख ९४ हजार २ सय ९० जना संक्रमित थपिएका...
८ बैशाख, हेटौंडा । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका अनुसार घटनामा २२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ । अक्सिजन लिकेज हुँदा अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति रोकिएको र...
३ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन २ लाख १६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६हजार ८ सय ५० जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























