Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

Ivan-1624674068.jpg

१२ असार, हेटौंडा । कोलम्बियाका राष्ट्रपति इभान दुके सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । गोली लागेर हेलिकप्टरमा प्वाल परेको छ भने दुके सुरक्षित छन् ।  भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको त्यहाँको संचारमाध्यमले जनाएको छ । हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका...

चीनको स्कूलमा आगलागी हुँदा १८ जनाको मृत्यु

20200921_162111-1624606522.jpg

११ असार, हेटौंडा । चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आगलागीमा १६ जना घाइते भएका छन् । चीनको हेनान प्रान्तस्थित झेचेङ शहरमा शुक्रबार बिहान भएको आगलागीको कारण अहिलेसम्म स्पष्ट भैसकेको छैन। बारूण यन्त्रले आगलागी नियन्त्रणमा लिइसकेको जनाइएको छ ।...

डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएको भन्दै डब्लूएचओ चिन्तित

file-20210607-19-6cv39v-1624594391.jpg

११ असार, हेटौंडा । कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको जनाएको छ ।  पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा...

भारतमा ५४ हजार नयाँ कोरोना संक्रमित र ९७८ को मृत्यु

Coronaa-1624500493.jpg

१० असार, काठमाडौं । भारतमा ५४ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ३१९ जनामा संक्रमण भएको हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ८२ हजार १६९ पुगेको छ । भारतमा ६ लाख ३३ हजार ५४६ जना संक्रिय संक्रमित छन् । यस्तै...

खोप खरीद गर्दा बढी मूल्य नतिर्न डब्ल्यूएचओको आग्रह

thumbs_b_c_dc854d14bab50e-1623201951.jpg

२६ जेठ, हेटौंडा । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ । महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे चेतावनी दिँदै डब्ल्यूएचओले यस्तो आग्रह गरेको हो । संगठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरू सर्वाजनिक...

दुईवटा रेल ठोक्किदा पाकिस्तानमा ३० जनाको मृत्यु

Pakistan_train_accident-1623044210.jpg

२४ जेठ, हेटौंडा । पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना...

भारतमा थप १ लाख १४ हजारमा संक्रमण

Screenshot_20210606-10073-1622953223.jpg

२३ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७...

बन्दुकधारीको आक्रमणबाट बुर्किना फासोमा १३२ जनाको मृत्यु 

83262011-1622952017.jpg

२३ जेठ, हेटौंडा । सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी गाउँमा गरेको आक्रमणमा परी कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ ।  बुर्किना फासोको उत्तरी भागमा रहेको सोल्हान गाउँमा शनिवार राति गरिएको उक्त आक्रमणमा ती व्यक्तिहरु मरिएको जनाईएको छ ।  रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत...

विश्वभर कोरोना संक्रमितको संख्या १७ कारोड २८ लाख नाघ्यो

corona-world-1622767745.jpg

२१ जेठ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १७ करोड २८ लाख नाघेको छ ।  बितेको २४ घण्टामा विश्वभर ४ लाख ६४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड २८ लाख नाघेको हो । अहिलेसम्म विश्वका १७ करोड २८ लाख ८३ हजार भन्दा बढी मानिसहरुमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार