Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

आङ सान सुचीलाई घरमै नजरबन्द

_116831746_gettyimages-11-1612590660.jpg

२४ माघ, काठमाडौं । म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको पार्टीले जनाएको छ । एनएलडीका सञ्‍चार अधिकैत क्यी टोयले सेनाले सूचीलाई राजधानी नेपिदअस्थित घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका छन् ।  गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता...

रूसद्वारा तीन देशका कुटनीतिज्ञलाई देश निकाला

merlin_182733879_0cd064cf-1612585548.jpg

२४ माघ, काठमाडौं । रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिज्ञलाई देश निकाला गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा उनीहरूलाई देश निकाला गरिएको हो । देश निकाला गरिएका तीन जना जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको रूसको विदेश मन्त्रालयको दाबी छ । दुई...

किसानद्वारा भारतमा देशव्यापी चक्काजाम

_116777902_mediaitem11677-1612584745.jpg

२४ माघ, काठमाडौं । भारतमा किसानद्वारा आज देशव्यापी चक्काजामको आव्हान गरिएको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म देशव्यापी चक्काजाम घोषणा गरिएको छ । सरकारले ल्याएको तीनवटा कृषि कानुन फिर्ताको माग राख्दै आन्दोलनमा रहेका किसानहरुले आज चक्काजाम गरेका हुन् । तर दिल्ली, उत्तर प्रदेश र उत्तराखण्डमा भने चक्काजाम हुने छैन । ...

म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा

Myanmar_MIlitary_Coup-1612158151.jpg

१९ माघ, हेटौंडा । म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएको घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै एक वर्षका लागि संकटकाल घोषणा गरेको पनि जनाइएको छ । आजै बिहान मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरमा भएको संसदीय...

म्यानमारमा सेनाले कु गरेको आशंका, नेतृ आङ साङ सुकी सेनाको हिरासतमा

1543220334Suki-1612143679.jpg

१९ माघ, हेटौंडा । म्यानमारमा त्यहाँको सेनाले कु गरेको र नेशनल लिग फर डेमोक्रेटिककी नेतृ आङ साङ सुकी सहित सत्ताधारी दलका केही बरिष्ठ नेताहरुलाई पक्राउ गरेको बताईको छ । सेनाले सुकीसँगै त्यहाँका राष्ट्रपति विन मिन्ट सहितका बरिष्ठ नेताहरु पक्राउ गरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको...

राष्ट्रसंघका महासचिवले लिए कोरोनाविरुद्ध खोप

Gotaress-1611915647.jpg

१६ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्ध खोपको खोप लिएका छन् । महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । खोप लगाउँदै उनले कोरोनाबाट सुरक्षित रहन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए । कोरोनाको महामारी झेलिरहेको क्षेत्रमा खोप उपलव्ध...

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

600x300_cmsv2_eb2a3b15-91-1611800903.jpg

१५ माघ, हेटौंडा । क्यामरुनको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा एउटा यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।  पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोकिएर बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार दिउँसो भएको उक्त घटनाको बारेमा अनुसन्धान...

विश्वभर कोरोना संक्रमितको संख्या १० कारोड नाघ्यो

there-are-now-seven-known-1611623636.jpg

१३ माघ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ ।  बितेको २४ घण्टामा विश्वभर ४ लाख ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघेको हो । अहिलेसम्म विश्वका १० करोड २ लाख ५९ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको...

ट्रक विष्फोट हुँदा भारतमा ८ जनाको मृत्यु 

37e47b81-eb3c-46cb-87e9-c-1611291588.jpg

९ माघ, हेटौंडा । भारतको कर्नाटक राज्यमा जिलेटिनले भरिएको एउटा ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । कर्नाटक राज्यको शिवमोगा जिल्लामा बिहीबारराति सवा दशबजेतिर भएको उक्त विष्फोटमा ट्रका रहेका मजदुरहरुको मृत्यु भएको बताइएको छ । विष्फोटपछि फैलिएको गन्ध र अध्याँरोका कारण राति उद्धारमा समस्या भएको र विहान भएपछि उद्धारकार्य सुरुभएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार