Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्प विरुद्ध अमेरिकाको तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित 

shutterstock_editorial_10-1610600784.jpg

१ माघ, हेटौंडा । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधबार अमेरिकी संसद् भवनमा...

युट्युबमा ट्रम्प एक साताका लागि निलम्बित

Trump_face_hd-1178x609.2e-1610533183.png

२९ पुस, काठमाडौं । युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरेको छ । युट्युबले आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै त्यस्ता सामग्री पनि हटाइदिएको छ । युट्युबले एक वक्तव्य जारी गर्दै हिंसा भड्किने सम्भावना अझै देखिएकोले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट...

भारत सरकारले जारी गरेको विवादित कृषी कानुन सर्वोच्चद्वारा रोक

SC_JUD-20191109123058-1610446605.png

२८ पुस, हेटौंडा । भारतको सर्वोच्च अदालतले सरकारले जारी गरेको कृषी सम्बन्धि तीनवटै कानून लागू गर्न रोक लगाउने आदेश दिएको छ ।  अदालतले अर्को आदेश नभएसम्मका लागि कानून लागू नगर्न आदेश दिएको हो । गतवर्ष बनेको कानूनको विरोधमा किसान संगठनहरूले पछिल्लो केही महिनादेखि आन्दोलन गरिरहेका थिए । अदालतले कृषी कानुनमाथी लगाउनुका साथै किसानसँग...

विश्वभर थपिए ५ लाख ४९ हजार बढी कोरोना संक्रमित

download-(1)-1610422671.jpg

२८ पुस, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे नोवेल कोरोना भाइरसका कारण वितेको २४ घन्टामा थप ५ लाख ४९ हजार  ६ सय १५ जना सङ्क्रमित भएका छन् ।  वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ ।  यस्तै गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको...

ट्रम्पविरुद्ध महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश

shutterstock_editorial_10-1610414778.jpg

२८ पुस, हेटौंडा । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ...

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघ्यो

Corona-death-6-1610242561.jpg

२६ पुस, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या...

भारतमा एउटा सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु 

unnamed-1610166835.jpg

२५ पुस, हेटौंडा । भारतको महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागि हुँदा १० जना नवजात शिशुको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रको भन्डारा जिल्लाको अस्पतालका सिभिल सर्जन डा. प्रमोद खन्डातेका अनुसार शुक्रबारराति नवजात शिशु राखिएको वार्डमा आगलागि हुँदा १० जना शिशुहरुको मृत्यु भएको बीबीसीले जनाएको छ...

अमेरिकाको संसद भवनमा भएको प्रदर्शनमा ४ जनाको मृत्यु 

2021-01-07_America-Jhadap-1609996975.jpg

२३ पुस, हेटौंडा । अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको वासिंटन डीसी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्यापिटल भवनमा जबरजस्ती प्रवेश गर्दै गर्दा भएको झडपमा चारजना मारिएका हुन् ।  यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो । बाँकी तीनजना मेडिकल इमरजेन्सीका परिणाम स्वरुप मृत घोषित भएको...

कतार विरूद्धको तीन बर्षे प्रतिबन्धको अन्त्य

doha-Quatar-1609985566.jpg

२३ पुस, हेटौंडा । खाडी राष्ट्रले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार विरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । कतार र कतारसँग निकट रही विभिन्न समूहले इरानको हितमा काम गरेको भन्दै कतारमाथि लगाइएको प्रतिबन्ध सम्झौतासँगै अन्त्य भएको छ ।  साउदी अरबको उत्तर–पश्चिमी तटीय अल–उला सहरमा खाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार