Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

बाइडेनले लगाए कोरोनाविरूद्धको खोप

baiden-covid-vaccine-1608620398.jpg

७ पुस, काठमाडौं । अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि...

अमेरिकी उपराष्ट्रपति पेन्सलाई कोरोनाविरुद्धको खोप

Vaccine-1608355695.jpg

४ पुस, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यले पेन्सले टेलिभिजनमा लाइभमार्फत खोप लगाएको जानकारी दिएका हुन् ।  उनले दर्शक तथा डाक्टरलाई खोप लगाउँदा आफूलाई कुनै पनि किसिमको नकारात्मक असर नपरेको बताए । अझै पनि कोरोनाको जोखिम रहेको र...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो 

SZtHGDciB8spUVZf38FNYB-1608170182.jpg

२ पुस, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १६ लाख नाघेको छ । विहीबार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १६ लाख ५४ हजार नाघेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १३ हजार ४ सय २७ जनाको ज्यान गएको छ ।  अहिलेसम्म...

विश्वभर कोरोना संक्रमितको संख्या ७ कारोड ४५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1608169277.jpg

२ पुस, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ७ करोड ४५ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ७ करोड ४५ लाख १७ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ७ लाख १७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु

US-Corona-Vaccine-1608019685.jpg

३० मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबारबाट शुरु भएको छ । एक नर्सलाई खोप लगाएर खोप अभियानको शुरुवात भएको हो । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाइमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । सोमबार १५० अस्पतालमा यो खोप लगाइएको छ । अमेरिकाले गत शुक्रबार ९५ प्रतिशत सुरक्षित मानिएको फाइजर–बायोएनटेक...

अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध खोप शुरु हुने

Pfizer-Vaccine-1607826541.png

२८ मंसिर, काठमाडौं । अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु हुने भएको छ । फुड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडिए) ले आकस्मिक प्रयोगका लागि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृति प्रदान गरेसँगै खोप अभियान शुरु हुन लागेको हो । खोपको पहिलो ३० लाख डोज सबै राज्यहरुमा पठाइने अमेरिकी अधिकारीले बताएका छन् । सोमबारबाट अभियान...

एकैदिन विश्वमा ६ लाख ८४ हजार बढी संक्रमित थपिए

Covid-19-coronavirus-1596-1607132387.jpg

२० मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८४ हजार भन्दा बढी मानिस कारोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ८४ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ करोड ६२...

गाँजालाई औषधिजन्य प्रयोजनमा प्रयोगका लागी बाटो खुला

1580469962mari-1607044897.jpg

१९ मंसिर, हेटौंडा । संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई औषधिजन्य प्रयोजनमा प्रयोगका लागी बाटो खेलिदिएको छ । राष्ट्र संघको उक्त नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गर्दै अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणबाट हटाएको छ । गाँजालाई उक्त बर्गिकराणबाट हटाएसँगै औषधिजन्य प्रयोजन...

पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

Zafarullaha-Khan-1606991401.jpg

१८ मंसिर, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि  रावलपिन्डीस्थित सैनिक अस्पताल भर्ना गरिएका उनको बुधबार निधन भएको हो ।  उनको हृदयघात भएर निधन भएको जनाइएको छ । उनको निधनमा पाकिस्तानका इमरान खानले दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् । जमाली सन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार