Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ६ लाख ४७ हजार बढी संक्रमित थपिए

there-are-now-seven-known-1605838866.jpg

५ मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४७ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार ६ सय ३७ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ५ करोड ७२ लाख २३...

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

Arvind-1605786242.jpg

४ मंसिर, काठमाडौं । भारतको राजधानी दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना हुने भएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क मास्क नलाउनेलाई जरिवाना हुने जनाएको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरसको जोखिम रोक्न र संक्रमितको संख्या घटाउनका लागि यस्तो जरिवानाको व्यवस्था...

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

Obama-1605774522.jpg

४ मंसिर, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै बिक्री हुने अनुमान गरिएको छ ।  प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार...

मोदी र जो बाइडेनबीच फोन वार्ता

Joe-1605687043.jpg

३ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए । बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा...

कोरोना संक्रमण बढेपछि ग्रीसमा विद्यालय बन्द 

vP3zaSQ3l78g4trzF0Gc-1605404663.jpg

३० कार्तिक, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भएपछि ग्रीसमा बिद्यालयहरु बन्द गरिएका छन् । अस्पतालमा कोरोना संक्रमित विरामीको भीड लाग्न थालेपछि संक्रमण नियन्त्रणका लागि ग्रीसले शनिबार सबै प्राथमिक, पूर्वप्राथमिक तथा ‘डेकेयर सेन्टर’ बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ...

जर्जिया राज्यमा बाइडनको ऐतिहासिक जीत

10-biden-candidatepage-vi-1605357180.jpg

२९ कार्तिक, हेटौंडा । अमेरिकाको राष्ट्रपतिमा विजयी हुनुभएका डेमोक्र्याटिक पार्टीका जो बाइडनले जर्जिया राज्यमा पनि ऐतिहासिक जीत हासिल गरेका छन् । सन् १९९२ पछि जर्जियामा डेमोक्र्याटिक उम्मेद्वारले विजय प्राप्त गरेको यो पहिलो पटक हो । अमेरिकाको निर्वाचनमा इलेक्टोरल तर्फको मत गणना सकिएको छ ।  अन्तिम परिणाम अनुसार डेमोक्र्याटिक...

भारतमा ५ लाख भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान

Diwali-1605356978.jpg

२९ कार्तिक, हेटौंडा । भारतको अयोध्या सहरमा एकै पटक ५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान कायम गरिएको छ । गत वर्षपनि अयोध्या शहरले ४ लाख ९ हजार पालामा बत्ती बालेर गिनिज वल्ड रेकर्डसमा नाम दर्ता गरेको थियो । हिन्दुहरुको चाड दिपावलीका समयमा सरयु नदीको किनारामा हजारौं स्वयंसेवकले कम्तीमा ४५ मिनेट सम्म ती बत्तीहरु...

चीनद्वारा जो बाइडेनलाई बधाई

Joe-1605319492.jpg

२९ कार्तिक, काठमाडौं । चीनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ ।  तिख्त सम्बन्ध भएको चीनले राष्टपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चीनले अमेरिकी नागरिकको छनौटलाई सम्मान गर्ने बताउँदै दुबैलाई बधाई दिएको जानकारी दिए...

भारत र पाकिस्तानसबिच सिमामा भिडन्त हुँदा १४ को मृत्यु

_115479534_7ff0d999-2281-1605318490.jpg

२९ कार्तिक, हेटौंडा । भारत र पाकिस्तानी सेनाबीच जम्मु–कस्मीरस्थित नियन्त्रण रेखामा भएको भिडन्तमा दुबै तर्फका सैनिक र गैर शैनिक गरी १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीडन्तमा परी भारतका तीन र पाकिस्तानका चार सैनिकको ज्यान गएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।  यस्तै भिडन्तमा भारत र पाकिस्तान दुबै तर्फका अन्य ७ जना गैर सैनिकको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार