Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६१ पुग्यो

Coronavirus-1-1580695730.jpg

२० माघ, हेटौंडा । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ ।  एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ ।  चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि...

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय नाघयो

Coronavirus-1-1580647737.jpg

१८ माघ, हेटौंडा । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण चिनमा मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ । २ हजार ५ सय ९० जना नयाँ रोगी फेला परेका छन् । यस्तै कोरोना भाइरसका कारण चीन बाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । चीनको वुहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  यसअघि यो...

बेलायत युरोपेली युनियनबाट बाहिरियो

Brexit-1580523809.jpg

१८ माघ, काठमाडौं । बेलायत युरोपेली युनियनबाट बाहिरिएको छ । इयूसँगको ४७ वर्ष लामो आवद्धता तोड्दै बेलायत बाहिरिएको हो । इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ । सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले...

कोरोना भाईरसबाट २१३ को मृत्यु, आपतकाल घोषणा

Corona-1580437443.jpg

१७ माघ, काठमाडौं । कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय १३ पुगेको छ ।  चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको संख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताएको छ । त्यसैगरी, १ लाख २ हजार मानिसमा यस रोगको परीक्षण भइरहेको छ । यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य...

ग्याँस सिलिण्डर विस्फोट हुँदा ११ जनाको मृत्यु

Fire-1580225707.png

१४ माघ, हेटौँडा । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोरस्थित एक कारखानामा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ ।  लाहोरको शाहदरा क्षेत्रमा रहेको परफ्युम कारखानामा विष्फोट हुँदा ११ जनाको मृत्यु भएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । गम्भिर घाइते ३० बर्षीय जाहिदलाई मायो अस्पतालमा पठाईएको सुरक्षाकर्मीहरुले...

अफगान सेनाको कारबाहीमा ५१ तालिबान मारिए

Afgan-1580089760.jpg

१३ माघ, काठमाडौँ । अफगानी सेनाले पछिल्लो २४ घण्टामा गरेका स्थलतथा हवाई आक्रमणमा ५१ जना तालिबान लडाकु मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार नौवटा प्रान्तमा १३ वटा स्थल र १२ हवाई आक्रमण गरिएको जनाएको छ । 'यी आक्रमणमा ५१ आतंककारी मारिएका छन्, १३ घाइते भएका छन् भने ६ जनालाई पक्राउ गरिएको छ,' मन्त्रालयले भनेको छ । तालिबानले पनि...

कोरोना भाइरस संक्रमणबाट डाक्टरकै मृत्यु

Corona-1579945725.jpg

११ माघ, काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ । चिनियाँ सञ्चार माध्यम सिजिटिएनका अनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।  उनी हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत थिए। कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना भएको समाचार नागरिकमा छ ।...

टर्कीमा भुकम्प जाँदा २० को मृत्यु, एक हजार घाइते

Quake-1579936535.jpg

११ माघ, हेटौंडा । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ  । भुकम्पका कारण एक हजार जना भन्दा बढि घाइते भएको अन्तराष्ट्रि समाचार संस्था बिबिसीले जनाएको छ । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किंदा यस्तो घटना भएको हो ।  भूकम्पको धक्का  छिमेकी...

अफगानिस्तानमा १८ लडाकूको मृत्यु

imagen-1579570683.jpg

७ माघ, हेटौंडा । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ लडाकू मारिएका छन् । उनीहरूले अरु १० जनालाई पनि लडाकू नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।  त्यसैगरी १४स्थानमा भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार