Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

सोमालियामा कारबम विष्फोट, ७६ को मृत्यु

Car-bomb-1577538174.jpg

१२ पुस, हेटौँडा । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विष्फोटमा कम्तिमा ७६ जनाको मृत्यु भएको छ ।  शनिबार मोगादिसुको अति व्यस्त क्षेत्रमा भएको विष्फोटमा ७० जना भन्दा बढि घाइते भएको स्थानीय निःशुल्क एम्बुलेन्स सेवाका संस्थापक अब्दुलकदिर अव्दिरहमान अदनले जानकारी दिए । सरकारी प्रवक्ता स्माईल मुख्तरले आत्मघाती आक्रमणकारीले...

यी हुन सिएनएन हिरो २०१९

CNN-hero-1577343570.jpg

१० पुस, हेटौँडा । सिएनएन हिरो २०१९ को उपाधी इथियोपियाकी फ्रेवानी मेब्राथुले हात पारेकी छिन् । टप टेनमा परेकामध्ये ९ जनालाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् ।  महिनाबारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडको पहुँचमा नरहेका इथियोपियाका युवतिहरुका लागि पुर्नप्रयोग गर्न मिल्ने खालको प्याड निर्माण गरेर सहजता प्रदान गरेको भन्दै उनले यो...

कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

Fire-1577081751.jpg

७ पुस, हेटौँडा । भारतको दिल्लीको किरारी क्षेत्रस्थित कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बालबालिका रहेको दिल्ली फायर सर्भिसलाई उद्धृत गर्दै इकोनोमिक्स टाईम्सले जनाएको छ । घटनामा दर्जन बढी घाइते भएका छन् ।  ३ तल्ले आवासीय एवं व्यवसायिक घरमा राति १२ बजे आगो लागेको जनाईएको छ । यो घटना दिल्लीमै ४ तल्ले भवनमा...

भारतमा भएको प्रर्दशनमा १५ जनाको मृत्यु

CaB-1576934785.jpg

५ पुस, हेटौँडा । भारतका विभिन्न क्षेत्रमा नागरिकता सम्वन्धी संशोधिन नयाँ कानूनको विरोधमा भएको प्रर्दशनमा शनिबारसम्ममा १५ जनाको मृत्यु भएको छ । प्रदर्शनमा १५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रहरीले ७ भन्दा बढिलाई पक्राउ गरेको र ४ जना भन्दा बढिलाई पक्राउ गरेर छाडेको जनाईएको छ । तर प्रर्दशनमा कमी आएको छैन । शनिबार पनि विभिन्न...

भारतमा भएका प्रर्दशनमा ३ जनाको मृत्यु

CAB-India1-1576812707.jpg

४ पुस, हेटौँडा । नागरिकता संशोधन कानुनको विरोधमा भारतमा भएका विरोध प्रर्दशनमा ३ जनाको मृत्यु भएको छ ।  कर्नाटकमा विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले प्रहरीचौकीमा आगजनी गर्न खाजेपछि प्रहरीले सुरक्षाका लागि गोली चलाएको दावि गरेको छ । उत्तर प्रदेशको राजधानी लखनउमा प्रहरी र...

तल्लो सदनबाट ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

Trump-1576731316.jpg

३ पुस, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित भएको छ । आफ्नो व्यक्तिगत हितका लागि अधिकार दुरुपयोग गरेको भन्दै तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेको हो ।  यो संगै उनी अमेरिकी इतिहासमा महाअभियोग लागेका तेस्रो राष्ट्रपति बनेको वासिङ्टन पोष्टले लेखेको छ । ट्रम्पले गलत ढंगबाट अनुसन्धान गर्नका लागि...

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजायँ

pervez-musharraf-1576587187.jpg

१ पुष, हेटौंडा । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।  इस्लामाबाद स्थित एक विशेष अदालतले देशद्रोह र संविधानको अवहेलना गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।  अदालतको तीन सदस्यीय बेञ्चले बहुमतको आधारमा फैसला सुनाएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्...

नयाँदिल्ली आगलागी : मृत्यु हुनेको संख्या ४३ पुग्यो

Fire-1575786230.jpg

२२ मंसिर, हेटौँडा । भारतको नयाँदिल्लीको रानी झाँसी रोडस्थित आजाद मण्डी खाद्यान्न बजारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।  ४ तल्ले घरमा राति आगलागी भएको र त्यहाँ ४३ जनाको मृत्यु भएको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ । घटनामा एक दर्जन भन्दा बढिको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई स्थानीय लोकनायक, हिन्दु राव तथा...

नयाँ दिल्लीमा आगलागीमा परी कम्तीमा ३२को मुत्यु

IMG_20190706_102115-1575779460.jpg

२२मंसिर,एजेन्सी।भारतमा आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ।भारतको राजधानी नयाँदिल्लीको एक अनाज मण्डीमा आइतबार बिहान भएको आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको  भारतीय संचारमाध्यमले जनाएका छन्। दिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको बुझिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार